रूपन्देहीमा ७ असारसम्म निषेधाज्ञा थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय रूपन्देहीले केही खुकुलो हुनेगरी स्वरूप परिवर्तन गर्दै ७ असार राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो
काठमाडौं उपत्यकामा निषेधाज्ञाको समय फेरि बढाइएको छ । काठमाडौं, भक्तपुर र ललितपरका जिल्लाका प्रमुख प्रशासन अधिकारीको संयुक्त बैठकले २१ जेठदेखि पुन: १० दिन निषेधाज्ञा थप भएको छ