काठडमाडौं । निर्वाचन आयोगले थप तीन स्थानीय तहका निर्वाचन अधिकृत हटाएर नयाँलाई खटाएको छ । आयोगले बैतडीका दुई स्थानीय तह र सप्तरीको एक स्थानीय तहमा यसअघि खटाइएका निर्वाचन अधिकृतलाई हटाएर नयाँ निर्वाचन अधिकृत खटाएको हो । आयोगका अनुसार बैतडीको डिलासैनी गाउँपालिकामा खटाइएका भाषा आयोगमा कार्यरत उपसचिव लोकबहादुर लोप्चनलाई हटाएर कृष्णपुर नगरपालिका कञ्चनपुरमा कार्यरत अधिकृत दशौं […]