तलब नपाउँदा शिक्षकको दशैँ खल्लो

महोत्तरी । दशैँको समयमा पनि तलब नपाएपछि महोत्तरीका शिक्षक चिन्तित भएका छन् । प्रत्येक वर्ष दशैँको बिदाअगावै तलब पाए तापनि यसवर्ष समयमै तलब नपाउँदा जिल्लामा...

सम्बन्धित सामग्री

डुडुवाका कर्मचारीले साउनदेखि पाएनन् तलब, खल्लो हुँदै दशैँ

बाँके- दशैँको १५ दिनअघि नै तलब आउँछ, पेश्कीसहित। पेश्कीसहितकाे तलब आएसँगै सरकारी कर्मचारीको घरपरिवारमा छाउँछ- खुसीयाली। तर, बाँकेको डुडुवा गाउँपालिकाका कर्मचारीले यसपाली दशैँमा यो खुसीयाली मनाउन नपाउने सम्भावना बढ्दै गएको छ। यतिबेला कर्मचारीहरू ‘दशैँमा समेत तलब खान नपाइने भयो, कसरी दशैं मनाउने?’ भनी चिन्तित रहेका छन्। डुडुवाका कर्मचारीले साउनदेखि नै तलब खान पाएका छैनन्। यो […]

ताला खोल्न त्रिविको आग्रह : शिक्षकहरूकाे तलब र प्रशासनिक काम रोकियो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले विभिन्न विद्यार्थी संगठनहरूले गरेको तालाबन्दी खोल्न आग्रह गरेको छ। सोमबार एक विज्ञप्ति जारी गर्दै तालाबन्दीले गर्दा आर्थिक तथा प्रशासनिक काम रोकिएको भन्दै त्रिविले ताला खोल्न आग्रह गरेको हो।त्रिविले दशैँ तिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा शिक्षक तथा कर्मचारीहरुलाई तलब दिन नसकिएको जनाएको छ। त्रिविका अनुसार शिक्षक  कर्मचारीहरुको २०७९ असार महिनाबाट तलब, पेन्सन पाएका छैनन्।‘त्रिवि केन्द्रीय कार्यालय लगायतका निकायहरुमा लगाइएका तालाहरु यथाशीघ्र खो

सांसदहरूले यस वर्ष दशैँ भत्ता नपाउने

काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले यसवर्ष दशैँ भत्ता नपाउने भएको छन्। अर्थ मन्त्रालयबाट दशैँ  भत्ता नआएपछि संसद सचिवालयले सांसदहरूलाई नियमित तलब मात्रै पठाएको हो। यसअघिका वर्षमा सांसदहरूले दशैँ भत्ता बापत रकम पाउने गरे पनि यस वर्ष सरकारले भत्ताबारे कुनै जानकारी नगराएको  संघीय संसदका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले थाहाखबरलाई जानकारी दिए। ‘भत्ता पठाउनका लागि मन्त्रिपरिषद्‍बाट सिफारिस भएर बजेट आउनुपर्छ‚’ उनले भने, ‘तर, हामील

प्रधानमन्त्रीदेखि कर्मचारीसम्मको तलब रोकिँदै, बजेट नआए दशैँ खर्चकै भर छैन

प्रधानमन्त्री शेरबहादुर देउवादेखि कर्मचारीसम्मले भदौ महिनाको तलब समयमै नपाउने भएका छन् । अघिल्लो सरकारले ल्याएको अध्यादेश निष्क्रिय भएको र प्रतिस्थापन विधेयक (संशोधित बजेट) पारित तथा प्रमाणीकरण नभएकाले यस्तो स्थिति निम्तिएको हो ।आजदेखि संशोधित बजेट राष्ट्रपतिबाट प्रमाणीकरण नगराउञ्जेल सरकारले सञ्चित कोषमाथि व्ययभार हुने बाहेकका कुनै पनि खर्च पाउने छैन । गएराति १२ बजेदेखि नै सञ्चित कोषमाथि व्ययभार हुने बाहेक कुनै खर्च नगर्न महालेखा नियन्त्रकको कार्यालयले कोष तथा लेखा नियन्त्रक कार्यालयहरूलाई निर्द

३० हजार घुससहित प्रधानाध्यापक पक्राउ

दैलेख : जिल्लाको नौमुले गाउँपालिका १ मा रहेको भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक नगेन्द्र बहादुर सिंहलाई ३० हजार घुससहित अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ। सिंहले शिक्षकहरूको चौमासिक तलब तथा दशैँ खर्च निकासा गर्न पटकपटक घुस मागेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेत कार्...

तलब नपाउँदा शिक्षकको दशैँ खल्लो

महोत्तरी, असोज १० गते । दशैँको समयमा पनि तलब नपाएपछि महोत्तरीका शिक्षक चिन्तित भएका छन् ।  प्रत्येक वर्ष दशैँको बिदाअगावै तलब पाए तापनि...