डुडुवाका कर्मचारीले साउनदेखि पाएनन् तलब, खल्लो हुँदै दशैँ

बाँके- दशैँको १५ दिनअघि नै तलब आउँछ, पेश्कीसहित। पेश्कीसहितकाे तलब आएसँगै सरकारी कर्मचारीको घरपरिवारमा छाउँछ- खुसीयाली। तर, बाँकेको डुडुवा गाउँपालिकाका कर्मचारीले यसपाली दशैँमा यो खुसीयाली मनाउन नपाउने सम्भावना बढ्दै गएको छ। यतिबेला कर्मचारीहरू ‘दशैँमा समेत तलब खान नपाइने भयो, कसरी दशैं मनाउने?’ भनी चिन्तित रहेका छन्। डुडुवाका कर्मचारीले साउनदेखि नै तलब खान पाएका छैनन्। यो […]

सम्बन्धित सामग्री

पोखरा महानगरको कार्यबाहक मेयरको जिम्मेवारी मञ्जु गुरुङलाई

कास्की– पोखराको कार्यबाहक मेयरको जिम्मेवारी उपप्रमुख मञ्जुदेवी गुरुङलाई दिइएको छ । मेयर मानबहादुर जिसी १ साउनदेखि मस्तिष्कघातको उपचार गराइरहेका छन् । जिसीले तीन महिनापछि कार्यालयमै आएर गुरुङलाई कार्यबाहकको जिम्मेवारी सुम्पिएका हुन् । मेयर नहुँदा हालसम्म महानगरको काम रोकिएको थियो । योसँगै जिसीले कार्यकक्षबाटै दशैँ र चाडवाडको शुभकामना दिएका छन् । उनको स्वास्थ्य केही सुधार भएको […]