कपिलवस्तु नगरपालिकाका जनप्रतिनिधिले दशैँ भत्ता लिए: उपप्रमुख गुप्ताको भने ‘नोट अफ डिसेन्ट’

कपिलवस्तु - कपिलवस्तु नगरपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले दशैं भत्ता लिने निर्णय गरेका छन् । कर्मचारीहरुले १ महिना बराबरको तलब दशैं खर्च वापत पाउने सरकारी नियम भए जस्तै नगरपालिका प्रतिनिधिहरुले पनि कार्यपालिका बैठकमा निर्णय गरी भत्ता लिने निर्णय गरेका हुन् । नगर कार्यपालिकाको यस्तो निर्णयप्रति नगर उपप्रमुख लक्ष्मी ...