सांसदहरूले यस वर्ष दशैँ भत्ता नपाउने

काठमाडौं : प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूले यसवर्ष दशैँ भत्ता नपाउने भएको छन्। अर्थ मन्त्रालयबाट दशैँ  भत्ता नआएपछि संसद सचिवालयले सांसदहरूलाई नियमित तलब मात्रै पठाएको हो। यसअघिका वर्षमा सांसदहरूले दशैँ भत्ता बापत रकम पाउने गरे पनि यस वर्ष सरकारले भत्ताबारे कुनै जानकारी नगराएको  संघीय संसदका प्रमुख लेखा नियन्त्रक वसन्तराज सिग्देलले थाहाखबरलाई जानकारी दिए। ‘भत्ता पठाउनका लागि मन्त्रिपरिषद्‍बाट सिफारिस भएर बजेट आउनुपर्छ‚’ उनले भने, ‘तर, हामील

सम्बन्धित सामग्री

राउटेले दशैँ भत्ता पाएनन्

दैलेख – सामाजिक सुरक्षा भत्ता नपाउँदा राउटे समुदायले दशैँ नरमाइलो भएकाे बताएका छन् । आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता गुराँस गाउँपालिकाले उपलब्ध नगराएको राउटे मुखिया नारायण शाहीले बताउनुभयो । दैलेखको भगवतीमाई गाउँपालिका १ बेस्तडा बाबियातडामा बस्दै आएका राउटे समुदायले भत्ता नआएपछि पहिलेजस्तै र सोचेजस्तो दशैँकाे तयारी गर्न नपाएको महामुखिया महिनबहादुर शाहीले दुखेसो गर्नुभयाे ।  सङ्घीय बजेटबाट गाउँपालिका हुँदै वडामा ढिला बजेट प्राप्त भएको कारण समयमा सामाजिक सुरक्षा भत्ता दि...

दशैँ भत्ता फिर्ता गर्ने कांग्रेस संसदीय दलकाे निर्णय

काठमाण्डाै – नेपाली कांग्रेसले सङ्घीय संसद्का सदस्यहरुलाई सरकारले उपलब्ध गराएको दशैँ भत्ताबापतको रकम फिर्ता गर्ने निर्णय गरेको छ । साेमबार बसेको कांग्रेस संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्ने सबै सांसदहरुलाई उपलब्ध गराइएको दशैँ भत्ता फिर्ता गर्ने निर्णय गरेको प्रमुख सचेतक बालकृष्ण खाँणले जानकारी दिनु...

नेकपा सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टद्वारा दशैँ भत्ता फिर्ता

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसद एवं पूर्वमन्त्री गोकर्ण विष्टले दशैँ भत्ता फिर्ता गर्नुभएको छ । आफ्नो खातामा जम्मा भएको रकम बराबरको चेक काटेर उहाँले संसद् सचिवालयमा फिर्ता पठाउनुभएको हो ।  विष्टले संसद् सचिवालयका महासचिवलाई पत्र पठाउँदै अहिले कोरोनाका कारण देशले चरम सङ्कटको सामना गरिरहेको ब...

दशैँ भत्ता फिर्ता गर्न नेता रावलकाे संसद् सचिवालयलाई पत्र

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सांसद भीमबहादुर रावलले आफ्नो दशैँ भत्ता फिर्ता गर्न संसद सचिवालयलाई पत्र लेख्नुभएको छ ।  आइतबार दिउँसो प्रेस विज्ञप्ति निकाल्दै नेता रावलले यससम्बन्धमा जानकारी दिनुभएको हो । साथै उहाँले दशैँ भत्ता फिर्ता हुने व्यवस्था गर्न संसद सचिवालयलाई आग्रह गरेको बताउनुभएको...

जनार्दन शर्माले दशैँ भत्ता पूर्वजनमुक्ति सेनाका घाइतेको उपचारमा खर्च गर्ने

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधि सभाका सांसद जनार्दन शर्मा प्रभाकरले आफूले पाएको दशैँ भत्ता पूर्वजनमुक्ति सेनाको उपचारमा खर्च गर्ने बताउनुभएको छ । सङ्घीय संसद् सचिवालयबाट पाएको भत्ताले कालीकोटका पूर्वजनमुक्ति सेना नरेन्द्र बोहराको उपचारमा खर्च गर्ने शर्माले ट्वीटरमार्फत जानकारी दिनु...

मन्त्री र सांसदलाई 'दशैँ भत्ता' दिने निर्णयको बचाउ

सङ्घीय सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रीदेखि सङ्घीय सांसदलाई चाडपर्व भत्ता दिने सरकारको निर्णयको प्रतिरक्षा गरेका छन्।