काठमाण्डौ – नेपाल पत्रकार महासङ्घले छठ पर्व लगत्तै दोस्रो चरणको आन्दोलन गर्ने भएको छ । कोरोना महामारीको बहानामा अन्यायपूर्वक निष्कासन गरिएका पत्रकारको स–सम्मान पुनर्बहाली गर्नुपर्ने, यसबीचको तलब–भत्ता उपलब्ध गराउनुपर्ने, दशैँ खर्चलगायत विगतमा दिँदै आएका सेवा–सुविधासहित बक्यौता चुक्ता गर्नुप...