काठमाडौँ - रूस र युक्रेनबीच २०६ युद्धबन्दीको आदानप्रदान गर्ने सहमति भएको छ ।
सम्झौताअनुसार दुबैतर्फका बराबर सङ्ख्या गरी कुल २०६ बन्धक सैनिकको शनिबार आदानप्रदान गरिएको छ ।
रूसी रक्षा मन्त्रालयका अनुसार गत अगष्ट ६ देखि कुस्र्क क्षेत्रमा युक्रेनले गरेको आक्रमणका क्रममा बन्दी बनाइएका रूसी सैनिक र रूसले युक्रेनका विभिन्न स्थ...