काठमाडौं: : येँया: (इन्द्रजात्रा) को अन्तिम दिन मंगलवार 'नानिचा:या' (बीचको टोल परिक्रमा) गराउँदै जीवित देवी कुमारीसँगै जीवित देवताहरु गणेश र भैरवको रथयात्रा गर्दै सम्पन्न भयो। क्वनेया: (तल्लो टोल) र थनेया: (माथिल्लो टोल) मा पुरुषहरुले रथ तान्ने गर्छन्। नानिचा:या: मा भने महिलाहरुले वसन्तपुरबाट रथ तानेर रथयात्रा सुरु गर्ने गर्छन्। पहिला