पहिले दल खारेज गरिपाऊँ, अहिले माओवादी सांसद हुन पाऊँ

१३ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खारेज गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलापछि नेकपा एमालेतिर लाग्दा प्रतिनिधिसभा सदस्यबाट पदमुक्त भएका चार पूर्व माओवादी नेता सर्वोच्च अदालत गएका छन् । टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको माग छ, ‘कारबाही बदर गरी प्रतिनिधिसभा सदस्य पदमा पुनर्वहाली  गरियोस् ।’ २६ चैतको प्रतिनिधिसभा बैठकमा […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सभामा माओवादी सांसद प्रतिपक्षी सिटमा

लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादीसहितका दल सोमबारको प्रदेश सभा बैठकमा प्रतिपक्षी सिटमा बसेका छन् । यसअघिका प्रदेश सभा बैठकमा सत्तापक्षमा रहेका माओवादीका सांसदहरू सोमबार भने प्रतिपक्षमा बसेका हुन् ।...

एमाले प्रधानन्यायाधीश जबरालाई जाेगाउन लागेकाे छ : माओवादी सांसद गजुरेल

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का सांसद हरिबोल गजुरेलले प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई जोगाउन लागेको आरोप लगाउनुभएको छ । आज आइतवार प्रतिनिधि सभा बैठकमा प्रधानन्यायाधीश जबराबिरुद्धको महाअभियोग प्रस्तावमाथि छलफलका क्रममा बोल्दै सांसद गजुरेलले एमाले प्रधानन्यायाधीशलाई जोगाउन लागेको बताउनुभएको हो । उहाँले महाअभियोग पारित गर्न दुई तिहाइ चाहिने र त्यसका निम्ति प्रतिपक्षको सहयोग आवश्यक पर्ने उल्लेख गर्दै प्रतिपक्ष दल पारित गराउन नलागेको बताउनुभयो । प्रतिपक्षले जबरालाई जोगा...

उपसभामुखको निर्वाचन आज

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ । प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ ।उपसभामुख पदका लागि सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी नेत्री पुष्पा भुसाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका तर्फबाट विद्या भट्टराई प्रतिस्पर्धामा छन् ।गठबन्धनका तर्फबाट उपसभामुखमा उठेकी भुसालको प्रस्तावकमा माओवादी सांसद देव गुरुङ छन् भने समर्थकमा एकीकृत समाजवादीकी लक्ष्मी चौधरी छन् । उता गठबन्धनविरुद्ध एक्लै प्रतिस्पर्धा गर्न लागेको एमाले उम्मेदवार भट्टराई

महाभियोग प्रस्ताव संसदमा पेश- छलफल सुरु

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराब विरुद्धको महाभियोग प्रस्ताव संसद्‍मा पेश भएको छ । आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महाभियोग प्रस्ताव पेश गर्न समय दिनुभएपछि माओवादी सांसद देव गुरुङले महाभियोग प्रस्ताव पेश गर्नुभएको हो । महाधिवेशन प्रस्ताव संसदमा दर्ता भएपछि प्रतिनिधिसभामा सांसदहरुले धारणा राख्नेछन् । महाअभियोग प्रस्ताव पेश …

सभामुखमा उम्मेदवारी दिन कांग्रेस डरायाे

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी नदिने भएको छ ।   सत्तारुढ गठबन्धनबाट माओवादी सांसद कृष्णबहादुर महराले उम्मेदवारी दर्ता गरेका छन् । कांग्रेस...

प्रचण्डले धोका दिएको भन्दै माओवादी सांसद श्रेष्ठद्धारा राज्यमन्त्री पद अस्वीकार

काठमाडौं, ११ साउन । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका सांसद श्यामकुमार श्रेष्ठले राज्यमन्त्री पद अस्वीकार गरेका छन् । पहिला मन्त्री बनाउने आश्वासन दिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले राज्यमन्त्री पठाउन ...