एमालेसँग उच्चस्तरीय छानबिन समिति होइन, अध्ययन टोली बनाउने उधारो सहमति हो : माओवादी सांसद

काठमाडौं, ७ भदौ । नेकपा (माओवादी केन्द्र) का नेता एवं सांसद लेखनाथ दाहाल (राजन) ले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र अध्यक्ष केपी शर्मा ओलीको ‘फेस सेभिङ’का निम्ति सुन तस्करीमा अध्ययन टोली बनाउने उधारो सहमति भएको दाबी गरेका छन् । ‘एमाले सामु सरकारले आत्मसमर्पण गर् यो भन्नु एकदमै गलत हो । सुन कसरी भित्रिन्छ, संरचनात्मक […]