गुणस्तरहिन घ्यू उत्पादन गर्ने दुई उद्योग शील

उत्पादिन गुणस्तरहिन घ्यू उत्पादन गर्ने  दुई  उद्योगमा बारा प्रशासनले  शिल गरेको छ। जिल्लाको फेटा गाउँपालिकामा रहेको गहवामाई बेकरी सर्टिङ्ग रिपेरिङ्ग उद्योग र जय माँ लक्ष्मी डेरी उद्योग  शिल गरिएको हो। गुणस्तरहिन...

सम्बन्धित सामग्री

जैविक मल तथा विसादी उत्पादन उद्योग अलपत्र

भेरी नगरपालिका–१३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विसादी उत्पादन उद्योग अलपत्र परेको छ ।प्रदेश सरकारको ५० लाख र कर्णाली वायोइनर्जी एण्ड आर्गानिक फर्टिलाइजर प्रालिले ५० लाख रुपैयाँसहित निर्माण थालेको जैविक मल तथा जैविक विसादी उत्पादन उद्योग अलपत्र परेको हो । आर्थिक वर्ष २०७७/०७८ को कर्णाली प्रदेशको बजेटबाट उक्त संरचना निर्माण भए पनि त्यहाँ […]

अनुदान लिन मात्रै उद्योग दर्ता, न उत्पादन न रोजगारी

रोजगारी सृजना, उत्पादन वृद्धि, आयात प्रतिस्थापन, आर्थिक समृद्धि र कच्चा पर्दाथको प्रशोधन लगायतका उद्देश्यले उद्योग दर्ता गरिन्छ अर्थात् उद्योग खोलिन्छ । तर जुम्लामा भने अनुदानका लागि मात्रै उद्योग दर्ता गर्ने र नक्कली उद्यमी बन्ने गरेको पाइएको छ । अनुदानका लागि मात्रै उद्योग दर्ता गर्ने र अनुदान सकिएसंगै उद्योगमा ताला लगाई अर्कै अनुदान खोज्ने प्रवृत्ति हाबी […]

बन्द उद्योग सञ्चालन भए राष्ट्रिय उत्पादन बढ्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले राष्ट्रिय उत्पादन बढाउनका लगि भएका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द रहेका उद्योगलाई सञ्चालनमा ल्याइए मात्रै औद्योगिक उत्पादन बढ्न सक्ने बताएका छन् ।यसरी सञ्चालनमा रहेका उद्योगलाई पूर्ण क्षमतामा चलाउने र बन्द अवस्थामा रहेका उद्योगलाई सञ्चालनमा ल्याइएमा उत्पादन बढ्नाका साथै जनतालाई केही हदसम्म भए पनि रोजगारीको अवस्था सिर्जना गर्नमा मद्दत […]

पूर्ण उत्पादन क्षमताका उद्योग ४० प्रतिशतमात्रै

काठमाडौं, असार २५ । हाल सञ्चालनमा रहेका चारवटा औद्योगिक क्षेत्रमध्ये ३९.९ प्रतिशत उद्योगले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको ‘राष्ट्रिय औद्योगिक गणना २०७६’ अनुसार सो अवधिमा औद्योगिक क्षेत्रका चारै औद्योगिक प्रतिष्ठानमध्ये ३९.९४ ले मात्र उत्पादन क्षमताको पूर्ण उपयोग गरेका छन् । अझै ६०.१ प्रतिशत उद्योग विविध […]

दाङको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग रकम अभावले बन्द

दाङ - दाङको प्राङ्गारिक मल उत्पादन गर्ने उद्योग रकम अभावले बन्द भएको छ । कोभिड महामारीका बेलामा बन्द भएको उद्योग फेरि सञ्चालनका लागि रकम अभाव भएको हो । उद्योग सञ्चालन गर्न नयाँ मेसिन थप्ने तयारी भए पनि लगानी जुटाउन समस्या भएको उद्योग सञ्चालकले बताएका छन् । ५० प्रतिशत सरकारी अनुदानमा घोराही उपमहानगरमा स्थापना भएको सूर्य शक्ति जैविक प्राङ्गारिक मल उत्पादन केन्द्रले रकम अभावकै कारण मल उत्पादनमा समस्या परिरहेको जनाएको छ । जिल्लामा मल उत्पादन सुरु भए किसानलाई मलको समस्या नहुने सूर्यशक्ति प्राङ्गारिक मल उद्योगका सञ्चालक महेश चौध...

सेजमा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने

१९ कात्तिक, काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज)मा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने भएको छ । सरकारले मुलुकभित्र उद्योग प्रवर्द्धन गरी निर्यात बढाउन सेजको अवधारणा ल्याएको छ । सेजमा उर्जामुलुक उद्योग, उत्पादनमुलक उद्योग, कृषि जन्य, वनपैदवारसँग सम्बन्धित उद्योग, खानी उद्योग, सूचना तथा प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग र सेवामुलक उद्योग […]

अनुदान लिनमात्रै उद्योग दर्ता : न सञ्चालन, न उत्पादन

जुम्लामा एक वर्षको अवधिमा एक हजारभन्दा बढी उद्योग दर्ता भएका छन् । गत आव ०७७-७८ मा जिल्लामा एक हजार ७६ वटा उद्योग दर्ता भएको सरकारी तथ्यांक छ । उद्योग दर्ताको संख्या बढेसँगै आयात रोकिने, कच्चा पदार्थको प्रशोधन गर्ने र उत्पादन बढनु पर्ने अवस्थामा जुम्लाको फलफूल, तरकारी, जडिबुटी, रैथाने बाली प्रशोधन हुन नसकी थन्किने अवस्था छ […]

प्राथमिकतामा खोप र अक्सिजन उत्पादन गर्ने उद्योग

कोभिड–१९ तथा सङ्क्रामक रोग विरुद्धको खोप (भ्याक्सिन) उत्पादन गर्ने उद्योग र तरल (लिक्विड) अक्सिजन ग्यास उत्पादन गर्ने उद्योगले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगसरह सुविधा पाउने भएका छन् ।उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशन गर्दै उक्त दुई उद्योगलाई प्राथमिकता प्राप्त उद्योगसरह राख्दै विभिन्न छुट दिने जनाएको हो । अहिले राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रका उद्योगले आधार दरमा कर्जा प्राप्त गरेका छन् भने कोरोनाका कारण ब्याज पूँजीकरण सुविधा, परियोजनामा आ

ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने थप सात उद्योग औषधि व्यवस्था विभागमा दर्ता

कोभिड १९ को रोकथामका लागि निकै प्रभावकारी मानिएको ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने थप सात वटा उद्योग दर्ता भएको विभागले जनाएको छ।

उत्पादन कटौती गर्दै उद्योग

वीरगञ्ज, जेठ १०। बारा–पर्सा औद्योगिक कोरिडोरका अधिकांश उद्योगले उत्पादन कटौती गरेका छन् । कोरोना महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाले उत्पादनको माग घटेपछि उद्योगको उत्पादन क्षमताको आधामा खुम्चिएको छ । कोरिडोरका खाद्यान्न र औषधिबाहेक अन्य उद्योगले उत्पादन घटाएको वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले बताए । ‘खाद्यान्न र औषधि उद्योगको उत्पादन खासै प्रभावित भएको छैन […]