सेजमा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने

१९ कात्तिक, काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज)मा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने भएको छ । सरकारले मुलुकभित्र उद्योग प्रवर्द्धन गरी निर्यात बढाउन सेजको अवधारणा ल्याएको छ । सेजमा उर्जामुलुक उद्योग, उत्पादनमुलक उद्योग, कृषि जन्य, वनपैदवारसँग सम्बन्धित उद्योग, खानी उद्योग, सूचना तथा प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग र सेवामुलक उद्योग […]

सम्बन्धित सामग्री

फ्रान्सले मदिरा नष्ट गर्न साढे २८ अर्ब रुपैयाँ खर्च गर्दै

काठमाडौं : फ्रान्सको सरकारले खपत नभएको मदिरा नष्ट गर्न तथा उत्पादकहरूलाई सघाउनका २० करोड युरो अर्थात्‌ २८ अर्ब ६० करोड नेपाली रुपैयाँ दिने भएको छ। मागमा आएको कमी र क्राफ्ट बीयर पिउने मानिसहरूको सङ्ख्या बढ्न थालेपछि फ्रान्समा मदिरा उद्योग समस्यामा परेको बताइएको छ। खपतभन्दा बढी उत्पादन हुनु र जीवनयापनको खर्च बढ्दै जानुले पनि मदिरा उद्योग मारमा परेको बताइन्छ।बीस करोड युरोको अधिकांश हिस्सा अतिरिक्त भण्डारणका लागि खर्च गरिनेछ अनि ह्यान्ड स्यानिटाइजर, सरसफाइसम्बन्धी उत्पादन र अत्तरमा उपयोगका

‘मदिरा आयात गर्न नदिँदा तस्करी बढ्यो, पर्यटन उद्योग प्रभावित’

काठमाडौं, साउन ११ । नेपाल पैठारीकर्ता संघले आयातित मदिराजन्य पदार्थहरुमा प्रतिबन्ध लगाउने सरकारको निर्णयले तस्करी बढ्ने बताएको छ। संघका अध्यक्ष अनिल अग्रवालले विदेशी मदिरा नेपालमा प्रतिबन्ध लगाउँदा नक्कली उत्पादन र खुल्ला नाकाबाट मदिरा भित्रिने बताएका हुन्। नेपाल सरकारले कार, मदिरा, सुर्तीजन्य तथा अन्य विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्ध यही साउन १ गतेबाट ४५ दिनका लागि […]

मदिरा, गुट्खा र सुर्तीजन्य उद्योगलाई सेजमा ल्याउने तयारी

१० साउन, काठमाडौं । सरकारले विशेष आर्थिक क्षेत्र (सेज) मा स्थापना गर्न नपाइने उद्योगलाई अनुमति दिने तयारी गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विशेष आर्थिक क्षेत्र नियमावली संशोधन गरेर सेजमा मदिरा, गुट्खा र सुर्तीजन्य उद्योगलाई अनुमति खुल्ला गर्ने तयारी गरेको हो । ‘चुरोट, सिगार, बिंडी, खैनी, ब्रान्डी, साइडर, बियर, वाइन तथा मदिरा उत्पादन […]

कोरियाली मदिरा ‘सोजु’ को नेपालमा औधोगिक उत्पादन शुरु

‘सोजु’ को नेपालमा औधोगिक उत्पादन शुरु ! काठमाडौं, २५ पुस । दक्षिण कोरियामा सबैभन्दा बढी लोकप्रिय मदिराजन्य हल्का पेय पदार्थ ‘सोजु’ अव नेपालमा नै उत्पादन सुरु भएको छ । श्री न्यु एभरेष्ट डिष्टीलरी उद्योग प्रालि, वि.जे. इन्भेष्टमेण्ट नेपालको सहकार्यमा नेपालमा नै सोजु उत्पादन तथा विक्रि बितरण हुने भएको हो । कोरियाको लोकप्रिय मदिरालाई हिमाल र […]

सेजमा मदिरा र सुर्तीजन्य वस्तु उत्पादनमूलक उद्योग खोल्न नपाइने

काठमाडौं । विशेष आर्थिक क्षेत्र (सेज)मा मदिरा र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने भएको छ । सरकारले मुलुकभित्र उद्योग प्रवद्र्धन गरी निर्यात बढाउन सेजको अवधारणा ल्याएको हो ।सेजमा ऊर्जा मुलुक उद्योग, उत्पादनमूलक उद्योग, कृषिजन्य उत्पादन, वनपैदवारसँग सम्बन्धित उद्योग, खानी उद्योग, सूचना तथा प्रसारण तथा सञ्चार प्रविधिमा आधारित उद्योग र सेवामूलक उद्योग खोल्न सकिने […] The post सेजमा मदिरा र सुर्तीजन्य वस्तु उत्पादनमूलक उद्योग खोल्न नपाइने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

जहाँ मदिरा र सूर्तिजन्य पदार्थ उद्योग खोल्न पाइँदैन

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विशेष  आर्थिक  क्षेत्र  (सेज) नियमावलीको  पहिलो  संशोधन  २०७८  मा  यस्तो  व्यवस्था गरिएको हो। संशोधित नियमावलीअनुसार चुरोट, बिँडी, खैनी, सिगार तथा  सुर्तीजन्य  वस्तु  उत्पादन  गर्ने  उद्योग  स्थापना  गर्न  पाइने छैन। त्यस्तै ब्रान्डी...

विशेष आर्थिक क्षेत्रमा मदिराजन्य र हातहतियारजन्य उद्योग खोल्न नपाइने

विशेष आर्थिक क्षेत्रमा मदिराजन्य र सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ । यससँगै, हातहतियारजन्य र विष्फोटक उद्योग समेत खोल्न नपाइने व्यवस्था गरिएको छ । सरकारले विशेष आर्थिक क्षेत्र पहिलो संशोधन विनियमावली २०७८ मार्फत यस्तो व्यवस्था गरेको हो ।विनियमावली संशोधन भएपछि चुरोट, बिँडी, खैनी, सिगार तथा सुर्तीजन्य वस्तु उत्पादन गर्ने उद्योग खोल्न नपाइने भएको छ । यस्तै, ब्रान्डी, साइडर, वाइन, बियर तथा मदिरा उत्पादन गर्ने, विस्फोटक पदार्थ उत्पादन गर्ने र हातहतियार, गोली गठ्ठा, ब

सरकारले थोरै मात्र नीतिगत सुधार गरे विदेशी मदिरा प्रतिस्थापन हुन्छ

मदिरा उत्पादन गर्ने पायोनियर घराना जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजमा चिफ लिगल अफिसरको रूपमा कार्यरत गुरुप्रसाद अधिकारी नेपाल पेय पदार्थ तथा चुरोट उद्योग संघका महासचिव हुन् । उनीसँग स्वदेशी मदिराको उत्पादन तथा...

गुल्मीको मालिका गाउँपालिकाद्वारा घरेलु मदिरा ब्राण्डिङ गर्ने कानून पारित

गुल्मी । गुल्मीको मालिका गाउँपालिकाले स्थानीय घरेलु मदिरालाई ब्राण्डिङ गरी बिक्री गर्ने ऐन पारित गरेको छ ।गाउँपालिकाको बिहीबार सम्पन्न नवौं गाउँसभाले स्थानीयस्तरमा उत्पादित घरेलु मदिरा बिक्री वितरण तथा व्यवस्थापन ऐन बहुमतले पारित गरेको हो । ऐन पारित भएसँगै लुकिछिपी उत्पादन हुँदै आएको घरेलु मदिराको उद्योग सञ्चालन गरी बिक्रिबितरण गर्ने भएको छ । यसका लागि गाउँपालकिाबाट […]