एजेन्सी – विश्व क्रिकेटका वर्तमान समयका एक उत्कृष्ट कप्तान केन विलियम्सनको कप्तानीमा न्युजिल्यान्डले आगमी महिना भारतमा हुने एकदिवसीय विश्वकप खेल्ने भएको छ । ३३ वर्षीय विलियम्सन गत मार्चमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सबाट चेन्नई सुपर किंग्सविरुद्ध फिल्डिङ गर्नेक्रममा घाइते भएका थिए । त्यसपछि विलियम्सनले कुनैपनि क्रिकेट खेलेका छैनन् । बायाँ खुट्टाको घुँडाको क्रुसिएट […]
The post न्युजिल्यान्डले विलियम्सनको कप्तानीमै विश्वकप खेल्ने first appeared on हाम्रो खेलकुद.