काठमाडौं- फ्रान्सका सुपरस्टार फुटबलर किलियन एम्बाप्पेले ओलम्पिक खेल्ने सपना रहेको बताएका छन् । एम्बाप्पेले यसैवर्ष फ्रान्सको पेरिसमा हुने ओलम्पिकमा आफ्नो देशको प्रतिनिधित्व गर्दै फुटबल खेल्ने चाहना व्यक्त गरेका छन् । फ्रान्सको ओलम्पिक खेल्ने फुटबल टिमको प्रशिक्षण पूर्व फुटबलर थियरी हेनरीले गरिरहेका छन् । एम्बाप्पेले ओलम्पिक खेल्ने आफ्नो सपना बारे भनेका छन्- ‘मैले सँधै ओलम्पिक खेल्ने […]