सोमपालले विदेशी लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका तीव्र गतिका बलर सोमपाल कामीले विदेशी टि२० लिग क्रिकेट खेल्ने भएका छन् । सोमपालले क्यानडा क्रिकेट बोर्डले आयोजना गर्ने फ्लावर सिटी टि२० प्रिमियर लिग ट्रफी खेल्ने भएका छन् । क्यानडा क्रिकेट बोर्डले सोमपालले ओटावा फाल्कोन्सबाट उक्त प्रतियोगिता खेल्ने जनाएको छ । सोमपाल रहेको टोलीमा चाडविक वाल्टन आइकोन खेलाडी छन् । […]

सम्बन्धित सामग्री

हफिज र थरंगाले नेपाल टि२० लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – पाकिस्तानका सुपरस्टार मोहम्मद हफिज र श्रीलंका पूर्व कप्तान उपुल थरंगाले पोखरा एभेन्जर्सबाट नेपाल टि२० लिग खेल्ने भएका छन् । पोखराले सामाजिक सञ्जालमार्फत आफ्नो विदेशी खेलाडी सार्वजनिक गरेको छ । ४२ वर्षीय हफिजले पाकिस्तानबाट ५५ टेस्ट, २ सय १८ ओडिआई र १ सय १९ टि२० आई खेल खेलेका छन् । पाकिस्तानका एक […]

सन्दीपले जमैकाबाट सिपिएल खेल्ने

एजेन्सी – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले क्यारेवियन प्रिमियर लिग (सिपिएल) २०२२ जमैका तलावाजबाट खेल्ने भएका छन् । जमैकाले आफ्नो विदेशी खेलाडीको नाम सार्वजनिक गरेको छ । सन्दीपसँगै पाकिस्तानका इमाद वासिम, मोहम्मद आमिर, अष्ट्रेलिया क्रिस गिन र दक्षिण अफ्रिका मिगेल प्रिटोरियसलाई टोलीमा राखेको छ । इमाद, ग्रिन र प्रिटोरियस २०२१ मा जमैकाको टोलीमा […]

कप्तान सन्दीप लामिछानेले लङ्का प्रिमियर लिग खेल्ने

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा स्पिनर सन्दीप लामिछानेले श्रीलङ्काको लङ्का प्रिमियर लिग (एलपीएल) टी–२० क्रिकेट खेल्ने भएका छन् । सन्दीपले डम्बुला जायन्ट्सबाट लङ्का प्रिमियर लिग खेल्ने भएका हुन् । एलपीएलको ड्राफ्टमा हिजो डम्बुलाले सन्दीपलाई विदेशी खेलाडीको कोटामा अनुबन्ध गरेको हो । सन्दीपलाई ४० हजार डलरमा डम्बुलाले अनुबन्ध गरेको हो । लङ्का प्रिमियर लिग जुलाई ३१ देखि सुरु हुनेछ । प्रतियोगिता अगस्ट २१ सम्म चल्नेछ ।

रुविनाले पनि विदेशी लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी कप्तान रुविना क्षेत्री बेलबासेले पनि विदेशी लिग खेल्ने भएकी छिन् । रुविनाले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल टि२० खेल्ने भएकी हुन्। नेपाल क्रिकेट संघ (क्यान) ले रुविनाले पनि फेयर ब्रके टि२० खेल्ने जानकारी दिएको छ । यसअघिनै उपकप्तान सीता रानामगरले उक्त प्रतियोगिता खेल्ने जानकारी दिईएको थियो । […]

सीताले विदेशी लिग खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला क्रिकेट टोलीकी सफल अलराउन्डर सीता रानामगरले हङकङमा हुने फेयर ब्रेक इन्भिटेसनल २०२० खेल्ने भएकी छिन् । फेयर ब्रेक इनभीटेसनल २०२२ अन्तर्राष्ट्रिय क्रिकेट परिषद्(आइसिसी) बाट मान्यता प्राप्त टि२० खेल हो । प्रतियोगितामा ६ टोली हुनेछन् । प्रतियोगिता आगमी मे १ देखि १५ सम्म हुनेछ । ६ टोली सम्मिलित प्रतियोगितामा भारतकी […]

श्रीलंका दीलशानले विराटनगरबाट इपिएल खेल्ने

एजेन्सी – श्रीलंका ओपनर ब्याट्सम्यान दीलशान मुनावीराले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले चौथो विदेशी खेलाडीको रुपमा श्रीलंका ३२ वर्षिय दीलशान मुनावीरालाई अनुबन्ध गरेको छ । उनले श्रीलंकाबाट १३ टि२० आई र २ ओडिआई खेल खेलेका छन् । टि२० आई खेलमा उनले एक अर्धशतक सहित कुल २ सय […]

वेस्टइन्डिजका विलियम्सले पोखराबाट इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद) – वेस्टइन्डिजका मध्यगतिका बलर केस्रिक विलियम्सले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) पोखरा राइनोजबाटै खेल्ने भएका छन् । पोखराले दोस्रो विदेशी खेलाडीको रुपमा विलियम्सको नाम सार्वजनिक गरेको थियो । विलियम्सलाई पोखराले गत वर्षनै टोलीमा अनुबन्ध गरेको थियो । तर कोरोना कारण त्यो वर्ष इपिएल हुन सकेको थिएन । उनले वेस्टइन्डिजबाट ८ ओडिआई […]

वेस्टइन्डिजका ओपनर चन्द्रपाउलले इपिएल खेल्ने

एजेन्सी – वेस्टइन्डिजका ओपनर चन्द्रपाउल हेमराजले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले तेस्रो विदेशी खेलाडीको रुपमा २८ वर्षिय ओपनर चन्द्रपाउललाई टोलीमा भित्र्याएको छ । बायाँ हाते ओपनर चन्द्रपाउलले ६ ओडिआई, ३१ प्रथम श्रेणी, ४० लिष्ट ए र ३० टि२० खेल खेलेका छन् । ६ ओडिआईमा उनले ८२ रन […]

विष्फोटक ब्याट्सम्यान शाहजादले इपिएल खेल्ने

काठमाडौं (हाम्रो खेलकुद)– अफगानिस्तानका विष्फोटक ब्याट्सम्यान मोहम्मद शाहजादले आगमी संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) खेल्ने भएका छन् । चितवन टाइगर्सबाट गतवर्षनै विदेशी खेलाडीको रुपम घोषणा भएका शाहजदले इपिएल खेल्ने पक्का भएको हो । अफगानिस्तानका विष्फोटक ओपनर तथा विकेटकिपर मोहम्मद शहजादले एकै दिनमा टि ट्वान्टीमा २ अर्ध शतक प्रहार गर्दै विश्व कीर्तिमान कायम गरेका छन् । […]

अभिषेकले बुटवलबाट एनएसएल खेल्ने

२२ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय टिमका फरवार्ड अभिषेक रिजालले बुटवल लुम्बिनी एफसीबाट नेपाल सुपर लिग (एनएसएल) खेल्ने भएका छन् । बुटवलले अभिषेकलाई विदेशी खेलाडीको स्थानमा टिममा राखेको हो । बुटवलका महाप्रबन्धक राजुकाजी शाक्यले अभिषेकले बुटवलबाट खेल्ने पुष्टि गरे । ‘हामीले उनलाई विदेशी खेलाडी अर्मान्डको स्थानमा टिममा राखेका हौं,’ शाक्यले अनलाइनखबरसँग भने । एनएसएल अघि […]