२ चैत, काठमाडौं । सरकारको नीति तथा कार्यक्रमको मस्यौदा तयार पार्न गठित कार्यदलले आज त्यसलाई अन्तिम रुप दिँदै छ । अन्तिम रुप दिएपछि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाउने तयारी छ । त्यसका लागि आज बिहान नौ बजे कार्यदलको बैठक अर्थ मन्त्रालयमा बस्दै छ । नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णु पौडेल संयोजकत्वको कार्यदलको बैठक […]
काठमाडौं, १५ चैत। नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बिहीवारसम्ममा सरकारको साझा न्युनतम कार्यक्रमले अन्तिम रुप पाउने बताएका छन्। बुधवार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले कार्यक्रमको ड्राफ्ट सत्तारुढ गठबन्धनका नेताहरु समक्ष पुगेको र आवश्यक संशोधनका लागि आज साझ ५ बजेसम्मका लागि समय दिइएको जानकारी दिए। ‘भोलि सम्ममा साझा न्युनतम कार्यक्रमले अन्तिम रुप प्राप्त गर्छ,’ उनले भने।
काठमाडौँ – संसदीय निर्वाचन नजिकिएसँगै प्रमुख प्रतिपक्षी नेकपा एमाले घोषणापत्रलाई अन्तिम रुप दिन केन्द्रित भएको छ । त्यसका लागि एमाले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु शनिबार ललितपुरको लाँकुरीभन्ज्याङस्थित ‘द टेरेसेस रिसोर्ट’ पुगेका छन्। मस्यौदालाई अन्तिम रुप दिन ओलीले महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा दिनेशचन्द्र देवकोटाको सहयोग लिइरहेका छन्। […]
९ जेठ, काठमाडौं । आगामी आर्थिक वर्ष २०७९/८० बजेट निर्माणलाई अन्तिम रुप दिने क्रममा आजदेखि अर्थ मन्त्रालयको ‘डोर क्लोज’ भएको छ । मन्त्रालयमा अब कर्मचारीबाहेक अन्य व्यक्तिको प्रवेश रोकिएको हो । मंगलबार सरकारले नीति तथा कार्यक्रम ल्याउने कार्यक्रम छ । बजेटसँग सम्बन्धित सबै डकुमेन्टलाई अन्तिम रुप दिन ढोकाहरु बन्द गरिएको मन्त्रालयको भनाइ छ । अर्थ […]
२४ साउन, काठमाडौं । सत्ता गठबन्धनका नेताहरुले सरकारको न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिएका छन् । सो कार्यक्रमलाई अपराह्न चार बजे सिंहदरबारबाट सार्वजनिक गरिने नेताहरुले बताएका छन् । कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धन दलका शीर्ष नेता र कार्यदल सदस्यहरुबीच आज बिहान बालुवाटारमा छलफल भएको थियो । सो छलफलबाट कार्यदललाई अन्तिम रुप दिइएको एक सदस्यले जानकारी […]
काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिने तयारी भएको छ । त्यसका लागि सहमति जुटाउन सत्ता पक्षीय कार्यदलको बैठक आज पनि बस्दैछ । बालुवाटारमा बस्ने बैठकले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिने तयारी छ । हिजो बिहान र बेलुकी दुई पटकसम्म कार्यदलको बैठक बसे पनि अन्तिम टुंगो लगाउन भने सकेको थिएन । […]
The post न्यूनतम साझा कार्यक्रमलाई आज अन्तिम रुप दिइने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
सरकारका न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रुप दिन सत्तारुढ कार्यदलको बैठक बुधवार लगातार तेस्रो दिन पनि बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी कार्यदलको बैठकले सरकारका प्राथमिकता र कामको खाकालाई अन्तिम रुप दिने बताइएको छ ।
न्यूनतम साझा कार्यक्रम तयार भएको र त्यसलाई अन्तिम रुप दिने काम भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको कार्यदलमा कांग्रेस, माओवादी केन्द्र र जसपाको तर्फबाट दुई–दुई जना सदस्य छन् ।
कार्यदलले बनाएको न्यूनतम साझा का...
काठमाडौं : सत्ता गठबन्धनको साझा कार्यक्रमलाई अन्तिम रुप दिन गृहकार्य शुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि बढाउने साझा कार्यक्रम तयार भइसकेको र त्यसलाई अन्तिम रुप दिन बालुवाटारमा कार्यदलका नेताहरु छलफलमा जुटेका हुन्।
कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता देव गुरुङले साझा कार्यक्रम तयार भएको बताए। उनले अन्तिम…
पार्टी विवाद समाधानमा सहमति गरेको दाबी गरेको कार्यदलले सहमतिलाई अन्तिम रुप दिने कुरालाई आइतवारसम्मको भाका सारेको छ । शुक्रवार बसेको कार्यदल बैठकले सहमति गरेको र शनिवार भाषा मिलाएर सार्वजनिक गर्ने बताएको थियो ।
शनिवार साँझ बसेको कार्यदल बैठकले सहमतिलाई भोलि अन्तिम रुप दिने निर्णय गरेको छ । एमाले सचिव एवं कार्यदलका सदस्य गोकर्ण विष्टले सहमतिको अन्तिम अन्तिम अवस्थामा आएको र भोलि सकारात्मक सन्देश प्रवाह गर्ने जानकारी दिए ।
झण्डै ८ घण्टा लामो शुक्रवारको बैठकपछि पार्टी प्रवक्ता समेत रहेका कार्यदल सदस्य प्रदीप ज्ञवालील...