देउवा सरकारले अघि बढाउने साझा कार्यक्रमलाई अन्तिम रुप दिन गृहकार्य शुरु

काठमाडौं : सत्ता गठबन्धनको साझा कार्यक्रमलाई अन्तिम रुप दिन गृहकार्य शुरु भएको छ। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अघि बढाउने साझा कार्यक्रम तयार भइसकेको र त्यसलाई अन्तिम रुप दिन बालुवाटारमा कार्यदलका नेताहरु छलफलमा जुटेका हुन्। कार्यदलका सदस्य तथा माओवादी केन्द्रका नेता देव गुरुङले साझा कार्यक्रम तयार भएको बताए। उनले अन्तिम…

सम्बन्धित सामग्री

तरुण दललाई पूर्णता दिन छलफल

काठमाडौँ- नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दललाई पूर्णता दिने विषयमा छलफल भएको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवा र तरुण अध्यक्ष विद्वान गुरुङबीच तरुण दल केन्द्रीय समिति विस्तारलाई अन्तिम रुप दिने विषयमा छलफल भएको हो । धुम्बाराहीस्थित देउवा निवासमा उनीहरुबीच छलफल भएको हो । छलफलमा केही दिनभित्रै आवश्यक गृहकार्य गरेर तरुण दल केन्द्रिय […]