कर्णालीबाट प्रतिनिधि सभा र प्रदेश सभामा गरी २५ जना सांसद समानुपातिक प्रणालीबाट चयन भएका छन् । प्रदेशसभातर्फ १६ र समानुपातिक तर्फ ९ जना सांसद चयन भएका हुन् । यद्यपि समानुपातिक सांसद छनोट गर्दा जिल्लाको प्रतिनिधित्वलाई बेवास्ता गरिएको छ । कर्णालीमा १० जिल्लामा प्रदेश सभातर्फ २४ र प्रतिनिधि सभातर्फ १२ निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधि सभातर्फ ८ सांसद चयन गर्दा सुर्खेत, डोल्पा, कालिकोट, हुम्ला, मुगु र सुर्खेतले समानुपातिक सांसद पाएको छैन । जबकी समानुपातिक सांसद पाएको दैलेखले २,