सन्धिखर्कमा २ वर्षपछि हाटबजार संचालनमा

अर्घाखाँची । अर्घाखाँचीमा बिगत २ बर्ष देखि संचालनमा आउन नसकेको हाट बजार पुन संचालनमा आएको छ।सदरमुकाम सन्धिखर्कको बस पार्कमा लाग्ने हाट बजार कोरोनाका कारण बन्द भएपछि संचालनमा आउन सकेको थिएन् । अर्घाखाँचीमा तरकारी उत्पादन तथा बजारीकरण समुहको पहलमा हाट बजार संचालनमा आएको समुहका अध्यक्ष पुस्करनाथ बन्जाडेले बताए । सुरुको चरणमा ४ हप्तासम्म किसानले उत्पादन गरेको […] The post सन्धिखर्कमा २ वर्षपछि हाटबजार संचालनमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

कलेजभित्रै हाटबजार, विद्यार्थी नै बने व्यापारी

काठमाडाैँ- लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टले आफ्ना विद्यार्थीहरूको उत्पादनलाई प्रबर्द्धन गर्न हाटबजार सञ्चालन गरेको छ। बिहीबार भएको यो हाटबजारमा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो व्यापारका स्टल राखेर बेचेका थिए। उक्त हाटबजारमा कलेज नजिकका स्थानीयहरूका पनि स्टल रहेका थिए। यो हाटबजार लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टको बिजनेस क्लिनिकको पहलमा सुरु भएको हो। क्लिनिकले विद्यार्थीको उद्यमशीलता बढाउन […]

हटारु पलायन हुँदा हराए हाटबजार

बेदकोट, ११ साउन । महाकालीपारिको दोधारा चाँदनीमा केही वर्षअघिसम्म विभिन्न स्थानमा हाटबजार सञ्चालन हुन्थे । सातामा कम्तीमा एक पटक निश्चित स्थानमा हाटबजार लाग्थ्यो । हटारुहरु विभिन्न स्थान पुगेर हाटबजार लगाउने गर्दथे । उपभोक्ताका लागि पनि आफ्नो पायकपर्ने स्थानमा लाग्ने हाटबजारमा सामान किन्न सजिलो हुन्थ्यो । तर अहिलो हाटबजार लाग्न छाडेको छ । जसले गर्दा उपभोक्ताले […]

उदयपुरमा हाटबजार पुनःसञ्चालन

उदयपुर, ३ वैशाख । उदयपुरको मध्यपहाडी क्षेत्रको दुर्गम गाउँपालिकाका क्षेत्रमा द्वन्द्वकालमा बन्द भएका हाटबजार नया वर्षसँगै पुनः सञ्चालनमा आएका छन् । लिम्चुङबुङ गाउँपालिका–२ बराहको कटुवाल भञ्ज्याङस्थित राई चोक र मध्यपहाडी क्षेत्रको रौतामाई गाउँपालिका–१ स्थित माझखर्कको डाँडामा बन्द भएका हाटबजार नयाँ वर्षको सुरुआतसँगै सञ्चालन गरिएको सम्बन्धित गाउँपालिकाले जनाएका छन् । लिम्चुङबुङका अध्यक्ष मेजर ककुमार राईले पुस्तौँदेखि […]

तनहुँकाे आँबुखैरेनीमा कृषकका लागि हाटबजार सञ्चालन

तनहुँ - तनहुँको आँबुखैरेनी गाउँपालिका कार्यालयले कृषकका लागि हाटबजार सञ्चालनमा ल्याएको छ । पालिकामा उत्पादन भएका वस्तु सहजरूपमा बिक्री–वितरण गर्न दिने उद्देश्यले हाटबजार सञ्चालनमा ल्याइएको हो । हाटबजारको शुक्रवार राष्ट्रिय सभा सदस्य सुरेश आलेमगर र गाउँपालिका अध्यक्ष शुक्र चुमानले संयुक्तरूपमा उद्घाटन गर्नुभयो । सांसद आलेले हाटबजार स्थापनासँगै स्थानीयस्तरमा उत्पादित वस्तुले सहजरूपमा बजार पाउन सक्ने बताउनुभयो । आँबुखैरेनी–३ मा १० वर्षका लागि जग्गा भाडामा लिएर ट्रष्ट निर्माण गरी हाटबजार  बनाइएको गाउँपालि...

अर्घाखाँचीमा २ वर्षपछि हाटबजार सञ्चालनमा

अर्घाखाँची । अर्घाखाँचीमा विगत २ वर्षदेखि अर्घाखाँचीमा २ वर्षपछि हाटबजार सञ्चालनमा आउन नसकेको हाटबजार पुन: सञ्चालनमा आएको छ। सदरमुकाम सन्धिखर्कको बस पार्कमा लाग्ने हाटबजार कोरोनाका कारण बन्द भएपछि सञ्चालनमा आउन सकेको थिएन् । अर्घाखाँचीमा तरकारी उत्पादन तथा बजारीकरण समूहको पहलमा हाटबजार सञ्चालनमा आएको समूहका अध्यक्ष पुष्करनाथ बन्जाडेले बताउनुभयो । सुरुको चरणमा ४ हप्तासम्म किसानले उत्पादन […]

गुल्मीमा बन्द हाटबजार सञ्चालनमा

२० कात्तिक, गुल्मी । गुल्मीमा बन्द हाटबजार सञ्चालनमा आएको छ । गएको वैशाख महिनाबाट बन्द रहेको हाटबजार पुन: सुचारु भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि जन्य बस्तुहरुलाई बिचौलियाको अन्त्य गर्न हाट बजार सञ्चालन गरेको छ । यसअघि नगरपालिकाले नै सञ्चालन गर्दै आएको हाटबजार निजी क्षेत्रसँगको समन्वयमा सञ्चालन भएको हो । जिल्ला […]

एक करोड ३३ लाखको हाटबजार गाडी पार्कमा परिणत

गुल्मी : रेसुंगा नगरपालिकाले सञ्चालनमा ल्याएको हाटबजार गाडी पार्कको रूपमा परिणत भएको छ।कृषकले उत्पादन गरेका वस्तु सहज रूपमा बिक्री गर्ने उद्देश्यले निर्माण गरिएको गुल्मी तम्घास बजार नजिकै चारिखोलामा रहेको  हाटबजार नगरपालिकाका सवारीसाधन र विद्यालयको बस पार्किङमा परिणत भएको हो।नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले एक करोड ३३ लाख लागत लागेर निर्माण भएको हाट बजार बन्द हुनु  दुःखद भएको बताए। उनले तत्काल हाटबजार खुलाउन नगरपालिकाको ध्यान जानुपर्ने बताए।हाटबजार निर्माणमा साबिकको

कोभिडका कारण बन्द हाटबजार खुला

खोटाङमा कोभिड–१९ को संक्रमण बढ्न थालेपछि बन्द गरिएका हाटबजार खुला गरिएको छ।

तेह्रथुमबाट हराउँदै हाटबजार

तेह्रथुम । तेह्रथुमका ग्रामिण क्षेत्रहरुमा लाग्ने हाटबजार हराउँदै जान थालेका छन् । कोरोनाका कारण लामो समयसम्म हाटबजार नलाग्दा अहिले हाटबजार लाग्ने सुनसान बनेका हुन् । स्थानीय उत्पादन खरिद र बिक्री गर्ने एक मात्रै थलो बनेको साप्ताहिक हाटहरु नलाग्दा कृषकले उत्पादन गरेका कृषि उपजले बजार पाउन छाडेको छ । गाउँमा लाग्ने हाटबजारले सर्वसाधारणको आर्थिक उपार्जनमा समेत […]

सर्लाहीका हाटबजार सञ्चालनमा

सर्लाही, भदौ २४ । सर्लाहीमा हाटबजार, स्कुल र यातायात खुल्न थालेका छन् । कोरोनाका कारण बन्द भएका हाटबजार लामो समयपछि खुलेसँगै मेला–महोत्सव समेत संचालन गर्न थालिएको छ । मेलाको तयारी स्वरुप अहिले सर्लाहीको बिभिन्न स्थानमा दशैलाई लक्षित गरी मूर्तिहरु बनाउन थालिएको छ । तराईमा विशेष रुपमा मनाईने चौचन पर्व शुक्रबार परेको छ । वर्षेनी असोज […]