सर्लाही, भदौ २४ । सर्लाहीमा हाटबजार, स्कुल र यातायात खुल्न थालेका छन् । कोरोनाका कारण बन्द भएका हाटबजार लामो समयपछि खुलेसँगै मेला–महोत्सव समेत संचालन गर्न थालिएको छ । मेलाको तयारी स्वरुप अहिले सर्लाहीको बिभिन्न स्थानमा दशैलाई लक्षित गरी मूर्तिहरु बनाउन थालिएको छ । तराईमा विशेष रुपमा मनाईने चौचन पर्व शुक्रबार परेको छ । वर्षेनी असोज […]