गुल्मी : रेसुंगा नगरपालिकाले सञ्चालनमा ल्याएको हाटबजार गाडी पार्कको रूपमा परिणत भएको छ।कृषकले उत्पादन गरेका वस्तु सहज रूपमा बिक्री गर्ने उद्देश्यले निर्माण गरिएको गुल्मी तम्घास बजार नजिकै चारिखोलामा रहेको हाटबजार नगरपालिकाका सवारीसाधन र विद्यालयको बस पार्किङमा परिणत भएको हो।नागरिक समाज गुल्मीका अध्यक्ष पदमप्रसाद पाण्डेले एक करोड ३३ लाख लागत लागेर निर्माण भएको हाट बजार बन्द हुनु दुःखद भएको बताए। उनले तत्काल हाटबजार खुलाउन नगरपालिकाको ध्यान जानुपर्ने बताए।हाटबजार निर्माणमा साबिकको