गुल्मीमा बन्द हाटबजार सञ्चालनमा

२० कात्तिक, गुल्मी । गुल्मीमा बन्द हाटबजार सञ्चालनमा आएको छ । गएको वैशाख महिनाबाट बन्द रहेको हाटबजार पुन: सुचारु भएको हो । जिल्लाको रेसुङ्गा नगरपालिकाले कृषकले उत्पादन गरेका कृषि जन्य बस्तुहरुलाई बिचौलियाको अन्त्य गर्न हाट बजार सञ्चालन गरेको छ । यसअघि नगरपालिकाले नै सञ्चालन गर्दै आएको हाटबजार निजी क्षेत्रसँगको समन्वयमा सञ्चालन भएको हो । जिल्ला […]

सम्बन्धित सामग्री

करोडौं खर्चिएको हाटबजार बन्द हुँदा कृषक र उपभोक्ता मारमा

गुल्मीमा करोडौं खर्चिएको हाटबजार बन्द हुँदा कृषक र उपभोक्ता मारमा परेका छन् । जिल्लाको सदरमुकाम तम्घासमा रहेको करोडौं खर्चिएको हाटबजार बन्द हुँदा कृषक र उपभोक्ता मारमा परेका हुन् ।हाटबजार बन्द हुँदा कृषकले आफ्ना कृषि उपजहरु बिक्री गर्नका लागि समस्या खेप्नु परेको तम्घास अर्खलेका अगुवा कृषक कमलप्रसाद आचार्यले गुनासो गरे । “हामीले तरकारी तथा फलफूल बिक्रीका […]

गुल्मीको हाटबजार शील भण्डारसहित पुनः सञ्चालन

२४ कात्तिक, गुल्मी । गुल्मीमा लामो समयदेखि बन्द हाटबजार पुनः सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका बस्तुहरुलाई सहज रुपमा बिक्री बितरण गर्नका लागि तम्घासको चारिखोलामा हाटबजार सञ्चालनमा ल्याइएको हो । हाटबजार सञ्चालन गर्न भन्दै बिगत …