कलेजभित्रै हाटबजार, विद्यार्थी नै बने व्यापारी

काठमाडाैँ- लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टले आफ्ना विद्यार्थीहरूको उत्पादनलाई प्रबर्द्धन गर्न हाटबजार सञ्चालन गरेको छ। बिहीबार भएको यो हाटबजारमा त्यहाँ अध्ययन गर्ने विद्यार्थीहरूले आफ्नो व्यापारका स्टल राखेर बेचेका थिए। उक्त हाटबजारमा कलेज नजिकका स्थानीयहरूका पनि स्टल रहेका थिए। यो हाटबजार लिटिल एन्जल्स कलेज अफ म्यानेजमेन्टको बिजनेस क्लिनिकको पहलमा सुरु भएको हो। क्लिनिकले विद्यार्थीको उद्यमशीलता बढाउन […]

सम्बन्धित सामग्री

व्यापारी राजनीतिज्ञ कि राजनीतिज्ञ व्यापारी ?

नेपालमा समानुपातिक निर्वाचन प्रणाली लागू भएपछि विशेषगरी व्यापारी र उद्योगीबीच संसद् सदस्य बन्ने प्रतिस्पर्धा बढेको छ । जोसेफ चेम्बरलेन बेलायती राजनीतिको उच्चतम स्तरमा पुग्ने पहिलो उद्योगपति थिए । बर्मिङ्घमको मेटल–वर्किङ उद्योगमा एक जवान मानिसका रूपमा उल्लेखनीय रूपमा सफल, उनी व्यापार–उद्योग, संगठन र उत्पादनमा नवीनता, लेखा र मार्केटिङका रूपमा राजनीतिको महत्व’bout सचेत थिए । राजनीतिमा प्रवेश […] The post व्यापारी राजनीतिज्ञ कि राजनीतिज्ञ व्यापारी ? appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बैंकको ब्याजदरविरुद्ध व्यापारी आन्दोलित

बैंकको चर्को ब्याजविरुद्ध बाँके र बर्दियाका व्यापारी आन्दोलित भएका छन् । केही दिनअघि आन्दोलन घोषणा गरेका स्थानीय व्यापारीले शनिबार नेपालगन्जमा विरोध सभा गरेर बैंकले बढाएको ब्याज तत्काल फिर्ता नलिए सशक्त आन्दोलनमा...

जुनार किन्न किसानका बारीमै पुग्छन् व्यापारी

जुनारको जुस बनाउने व्यापारीले पनि किसानसँग सोझै सम्पर्क गर्ने गरेका छन्। धेरैजसो व्यापारी बगैँचामै आएर खरिद गरेर लैजान्छन्।...

प्रेरक प्रसंग : मूर्ख व्यापारी र वास्तुकार

धेरै अघि एक सहरमा मूर्त र अमूर्त नामका व्यापारी बस्थे । दुवैलाई आआफ्नो धनको ठूलो घमन्ड थियो । एक दिन कामविशेषले मूर्त अमूर्तको घर पुगे । अमूर्तको तीनतले घर निकै वैभवशाली देखिन्थ्यो । त्यतिवेला...

कपडा बेच्न हिडेका कालीकोटका व्यापारी

काठमाडौँ,११ पुष । महेन्द्रनगरको महाकाली नदीमा रहेको दोधारा चाँदनी झोलुङ्गे पुल हुँदै कपडा बेच्न हिडेका कालीकोटका व्यापारी । तस्बिर : रत्न श्रेष्ठ/ रासस

काठमाडौं महानगरविरुद्ध प्रदर्शनमा फुटपाथ व्यापारी (तस्बिरहरु)

फुटपाथ व्यापारी विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका छन् । काठमाडौं महानगरपालिकाले फुटपाथमा व्यापार गर्न रोकेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । स्वतन्त्र राष्ट्रवादी स्वरोजगार श्रमिक संघर्ष समितिको ब्यानरमा फुटपाथ व्यापारी महानगरको कार्यालय अगाडि प्रदर्शनमा उत्रिएका हुन् ।  सडक किनारमा स्वरोजगार गरिरहेका सम्पूर्ण श्रमिकहरुको राज्यले अभिलेखिकरण गरी परिचयपत्र उपलब्ध गराउनुपर्ने, सम्पूर्ण सडक स्वरोजगार श्रमिकहरुलाई मापदण्ड बनाई समुचित व्यवस्थापन राज्यले गनुपर्ने, बिना विकल्प विस्थापित

यो देशको बजेट होइन, व्यापारी घरानाको होः ओली

प्रमुख प्रतिपक्ष दलका नेता केपीशर्मा ओलीले दुई/चार व्यापारी घरानाका लागि सरकारले बजेट बनाएको आरोप लगाएका छन्।...

व्यापारी हत्यामा संलग्न चारजना सार्वजनिक

बैतडी, असोज ८ । बैतडीका व्यापारी ५६ वर्षीय कमलसिंह महराको हत्यामा संंलग्न चारजनालाई प्रहरीले सार्वजनिक गरेको छ । सुर्नया गाउँपालिका ५ का रामबहादुर मडै, सुर्नया गाउँपालिका ४ का शंकरसिंह महरा, हरिशसिंह महरा र रामबहादुर महरालाई सार्वजनिक गरिएको हो । यसअघि बिहीबार प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको भएपनि अन्य तीनजनाको संलग्नता नदेखिएकोले छाडिएको बैतडीका प्रहरी प्रवक्ता […]

राजश्वको ज्यादतीविरुद्ध भद्रपुरका व्यापारी आन्दोलित

झापा : भद्रपुरका व्यापारी तथा कारोबारी आन्दोलनमा उत्रिएपछि भद्रपुर भन्सार कार्यालयको कामकाज ठप्प हुनुका साथै राजश्व सङ्कलन प्रभावित बनेको छ।राजश्व अनुसन्धान कार्यालय इटहरीको हस्तक्षेप र ज्यादतीविरुद्ध उनीहरू आन्दोलित बनेका हुन्। आन्दोलनमा उत्रिएपछि दुई दिनदेखि भन्सारको कामकाजसँगै राजश्व सङ्कलन प्रभावित बनेको भद्रपुर भन्सारका प्रमुख भन्सार अधिकृत प्रमोद पौडेलले बताए।सामानको घोषणा गर्न कुनै पनि व्यापारी नआइदिँदा भन्सारको मासिक लक्ष्य पुर्‍याउन कठिनाइ हुन सक्ने उनको भनाई छ। आन्दोलित बनेका व्याप

सीमावर्ती बजारका व्यापारी पलायन हुँदै

कोरोना कहरको असर सबै क्षेत्रमा परेको छ । महाकारीका बेला गरिएको बन्दाबन्दीका कारण धेरैले रोजगारी गुमाए भने व्यापारसमेत गर्न पाएनन् । लामो समयदेखि सीमानाका बन्द हुँदा सीमा क्षेत्रका व्यापारी पलायन हुन थालेका छन् । कोरोना कहरका कारणले व्यापार व्यवसाय चौपट बनेपछि भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाटका व्यापारी पलायन हुन थालेका हुन् ।  झुलाघाटका कतिपय व्यापारीले आफूहरु पलायन भएको बताएका छन् । सीमानाका नखुल्दा पलायन हुनुपरेको स्थानीय व्यापारी तोयनाथ जोशी बताउँछन् । लामो समयसम्म झुलाघाटमा आफ्नो व्