यस्ता छन् नवनिर्वाचित जनप्रतिनिधिका पहिलो निर्णय

रामबहादुर थापा/ बागलुङका दशवटै स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिले शपथ र पदभार ग्रहण गरेका छन् । पदभार सम्हाल्लेसँगै उनीहरुले लोकप्रिय निर्णय र प्रतिबद्धता सार्वजनिक गरेका छन् । कति घोषणा स्थानीय तहको दीर्घकालीन विकाससँग सम्बन्धित छन् त कतिपय सार्वजनिक सेवा प्रवाहसँग जोडिएका । केही जनप्रतिनिधिले चुनावअघि मतदातासामु गरेका मुख्य प्रतिबद्धतालाई कार्यान्वयनमा लैजाने निर्णयसमेत गरेका छन् । ताराखोला […]

सम्बन्धित सामग्री

मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज, यस्ता छन् चार एजेन्डा

मधेस प्रदेशसभाको पहिलो अधिवेशन आज सुरु हुँदैछ । नवनिर्वाचित प्रदेशसभाको पहिलो अधिवेशन आज दिउँसो १ बजेबाट सुरु हुन लागेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज साउन २६, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगष्ट ११, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन्: भारतका उपराष्ट्रपति धनखरद्वारा सपथ ग्रहण नवनिर्वाचित उपराष्ट्रपति जगदिश धनखरले भारतको १४ औँ उपराष्ट्रपतिका रुपमा सपथ ग्रहण गरेका छन् । राष्ट्रपति द्रौपती मुर्मुले राष्ट्रपति भवन नयाँ दिल्लीमा उपराष्ट्रपति धनखरलाई बिहीबार सपथ ग्रहण गराएकी हुन् […]

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज साउन १६, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार अगस्ट १, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् : माल्दिभ्सका राष्ट्रपति भारत भ्रमणमा माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिह सोमबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा चार दिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका छन् । नयाँ दिल्लीमा रहँदा राष्ट्रपति सोलिहले नवनिर्वाचित भारतीय […]

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज साउन ९, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार जुलाई २५, २०२२ । तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :   नवनिर्वाचित भारतीय राष्ट्रपति मुर्मुद्वारा शपथ ग्रहण नवनिर्वाचित भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले पद तथा गोपनीयताको शपथ लिएकीछिन् । उनलाई प्रधानन्यायाधीश एनभी रमानाले सोमबार आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ खुवाएका […]

एन्फा नयाँ कार्यसमितिको पहिलो बैठक : यस्ता छन् महत्वपूर्ण ७ निर्णय

अखिल नेपाल फुटबल संघको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले ७ वटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले एन्फाको आगामी चार वर्षको कार्यकालका लागि महासचिवमा किरण राई, कोषाध्यक्षमा रविन्द्र जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखमा नविन पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ ।साथै बैठकले ३० दिनभित्र श्वेतपत्र जारी गरी संघको वर्तमान आर्थिक तथा प्रशासनिक अवस्थाका बारेमा जानकारी गराउने निर्णय समेत गरेको छ । यस्ता छन् अन्य निर्णयहरु :

बुटवल उपमहानगर : नवनिर्वाचित प्रमुख र उपप्रमुख यस्ता छन्

बुटवल उपमहानगरपालिकाको प्रमुखमा खेलराज पाण्डेय र उपप्रमुखमा सावित्रा अर्याल विजयी भएका छन् । प्रमुखमा निर्वाचित पाण्डेय सत्तारुढ गठबन्धनबाट उम्मेदवार बनेका हुन् भने उपप्रमुखमा निर्वाचित अर्याल नेकपा एमालेकी हुन् ।को हुन् खेलराज पाण्डेय ?बुटवलमा २५ वर्षपछि एमालेको लाल किल्ला भत्काउने खेलराज पाण्डेय स्याङ्जामा जन्मेका हुन् । संयोग नै भन्नुपर्छ, एमालेबाट प्रमुखमा उम्मेदवार बनेका बाबुराम भट्टराई र पाण्डेयको जन्म स्याड्जा जिल्लाको एउटै गाउँपालिका भएको हो ।स्याङ्जाको आदर्श माविमा अध्ययनरत रहँदा नेपाल

यस्ता छन् काठमाडौँका चार नगरपालिका मेयरहरुको योजना

दक्षिणकाली नगरपालिकाका नवनिर्वाचित मेयर मोहन बस्नेतले जनताको सेवक भएर इमानदारिताका साथ काम गर्ने बताएका छन् । शुक्रबार जिल्ला निर्वाचन कार्यालय बबरमहलमा मेयर पदको शपथ ग्रहण पछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले दक्षिणकाली नगरपालिकालाई समृद्ध बनाउने आफ्नो अभियान रहेको उल्लेख गरेका हुन् ।उनले भने, ‘म जनताको सेवक, इमानदारिताको साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । दक्षिणकाली नगरपालिकालाई समृद्ध बनाउने अभियानमा म निरन्तर इमानदारिताका साथ काम गर्नेछु भन्ने प्रतिज्ञा गर्छु ।

लिङ्देन नेतृत्वको राप्रपाको पहिलो बैठक : यस्ता छन् ९ बुँदे निर्णय

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठक बुधबार सम्पन्न भएको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षमा धुम्बाराहीमा बसेको केन्द्रीय समिति बैठकले विभिन्न ९ बुँदे निर्णय गरेको छ । बैठकपछि पार्टी महामन्त्री धवल शमशेर राणाले जारी गरेको विज्ञप्तिमा समान विचारधारा भएका व्यक्ति, समूह, संस्था, संगठन, पार्टी र धार्मिक क्षेत्रसँग एकता र सहकार्यका लागि आवश्यक वार्ता एवं सम्वादका लागि वार्ता समिति गठन गरिएको उल्लेख गरिएको छ । महामन्त्री राणाको संयोजकत्वम

यस्ता छन् नवनिर्वाचित इरानी राष्ट्रपतिका एजेन्डा

इरानको कट्टरपन्थी समूहको प्रतिनिधित्व गर्दै राष्ट्रपतिमा निर्वाचित एब्राहिम रायसीले यसै हप्ता इस्लामिक गणतन्त्रको नयाँ राष्ट्रपतिका रुपमा सपथ खाँदै छन् । गहिरो अमेरिकी प्रतिबन्धको सामना गरिरहेको र आर्थिक सङ्कटमा परेको इरानका लागि आगामी दिन चुनौतिपूर्ण रहेको छ । इरानका लागि ऐतिहासिक उपलब्धि मानिएको इरान र छ विश्व शक्ति राष्ट्रहरूबीच २०१५ को आणविक सम्झौता गर्नुभएका मध्यमार्गी राष्ट्रपति हसन रौहानीलाई विस्थापित गर्दै राष्ट्रपतिमा निर्वाचित ६० वर्षीय रायसीले अमेरिकाले एकतर्फी रुपमा फिर्ता लिएको