नयाँ जनप्रतिनिधिका थरीथरीका घोषणा - स्रोतसाधनको ख्याल नगरी लोकप्रिय हुने प्रतिस्पर्धा

पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले थरीथरीका बाचा र प्रतिबद्धता व्यक्त गर्न थालेका छन् । केही जनप्रतिनिधिका वाचा र प्रतिबद्धता पूरा गर्न सकिने खालका भए पनि केहीले भने पालिकाको स्रोत, साधन र आफ्नो अधिकारको ख्याल नै लोकप्रिय हुनकै लागि घोषणा गरेको देखिन्छ । केही पालिकाका जनप्रतिनिधिले गरेका प्रतिबद्धता यस्ता छन् ःनारायण नगरपालिका वडा नम्बर १ का अध्यक्ष सन्देशकुमार श्रेष्ठको प्रतिबद्धता   वडाका बासिन्दाको ज्यान गएमा मृतकका परिवारलाई वडाले १५ हजार दिने तथा निःशुल्क बिजुली उपलब्ध गराउने ताप्लेजुङको आठराई त्रिवेणी ...

सम्बन्धित सामग्री

उपनिर्वाचनमा सत्तारूढ दलमै मैत्रीपूर्ण प्रतिस्पर्धा

काठमाडौं । आगामी १५ वैशाखमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको उपनिर्वाचनमा सत्तारूढ दलबीच पनि मैत्रीपूर्ण प्रतिस्पर्धा हुने देखिएको छ । सत्तारूढ दलबीच सहमति नजुटेकाले मैत्रीपूर्ण प्रतिस्पर्धा हुने देखिएको हो । सत्तारूढ दलका शीर्ष नेताले साझा उम्मेदवार उठाउने’boutमा छलफल गरे पनि अहिलेसम्म कुनै सहमति भएको छैन । नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), […] The post उपनिर्वाचनमा सत्तारूढ दलमै मैत्रीपूर्ण प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कांग्रेस संसदीय दलको नेताका लागि पाण्डे र अर्यालबीच प्रतिस्पर्धा

पोखरा । नेपाली कांग्रेस गण्डकी प्रदेशसभामा संसदीय दलको नेताका लागि २ जनाबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेशसभा भवन संसदीय दलको कार्यालयमा बुधबार जारी निर्वाचन प्रक्रियामा सुरेन्द्रराज पाण्डे र भोजराज पाण्डेको मात्र उम्मेदवारी परेको हो । मतदान प्रक्रिया दिउँसो ३ देखि ४ बजेसम्म तय भएको निर्वाचन समिति संयोजक विष्णुप्रसाद लामिछानेले जनाए ।गोरखा क्षेत्र २ (ख) […] The post कांग्रेस संसदीय दलको नेताका लागि पाण्डे र अर्यालबीच प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

व्यवस्था विरोधी र पक्षपातीबीच प्रतिस्पर्धा : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न चुनावका लागि मात्रै प्रतिस्पर्धा नभएर ‘वर्तमान व्यवस्था चाहने र नचाहनेबीचको प्रतिस्पर्धा भएको’ जिकिर गरेका छन् । वाम लोकतान्त्रिक गठबन्धनद्वारा बुधबार खोटाङ दिक्तेलमा आयोजित कार्यक्रममा प्रचण्डले ‘गणतन्त्र, संघीयता, समावेशीलगायत व्यवस्था जोगाउने र ढाल्ने शक्तिबीचको चुनाव भएको’ बताएका हुन् । ‘मंसिर ४ गते दुईवटै गठबन्धनबीच जनमत संग्रहका […] The post व्यवस्था विरोधी र पक्षपातीबीच प्रतिस्पर्धा : प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सिरहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच कडा प्रतिस्पर्धा हुने

सिरहा । सिरहा-२ मा आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निवार्चनमा सता गठबन्धन र इतर गठबन्धनका पूर्वमन्त्रीहरू बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव र इतर गठबन्धनका उम्मेदवार जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवबीच कडा प्रतिस्पर्धा हुने देखिएकाे हाे । सिरहा-२ मा प्रतिनिधसभामा गठबन्धन तथा […] The post सिरहा- २ मा चित्रलेखा यादव र राजकिशाेर यादवबीच कडा प्रतिस्पर्धा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

झापा–१ : कांग्रेस महामन्त्री शर्मा र एमाले नेता खरेलबीच रोचक प्रतिस्पर्धा

झापा । झापा क्षेत्र नम्बर १ को चुनाव यस पटक रोचक प्रतिस्पर्धा हुने देखिएको छ । नेपाली कांग्रेसबाट महामन्त्री विश्वप्रकाश शर्मा चुनावी मैदानमा हुनुहुन्छ भने नेकपा (एमाले) बाट अग्नि खरेल चुनावी मैदानमा हुनुहुन्छ । झापामा लोकप्रिय मानिने केन्द्रीय पहुँच भएका नेताहरूका कारण पनि यस पटक कस्को पल्ला भारी हुने हो भन्ने अनुमान लगाउन झापाबासीलाई मुस्किल […]

बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि ऋषि र पेन्नीबीच मात्रै प्रतिस्पर्धा

लन्डन । बेलायतमा नयाँ प्रधानमन्त्री चयनको लागि अब दुई जना बीच मात्रै प्रतिस्पर्धा हुने भएको छ । नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुभएका पूर्व प्रधानमन्त्री बोरिस जोनसन प्रतिस्पर्धाबाट बाहिरिएपछि अव ऋषि सुनक र पेन्नी मोर्डान्टबीच मात्रै प्रतिस्पर्धा हुने भएको हो । सम्भवत आज साँझसम्ममा बेलायतको नयाँ प्रधामन्त्री को भन्ने विषय टुंगो लाग्नेछ । जोनसनले आफू […] The post बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि ऋषि र पेन्नीबीच मात्रै प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कैलाली क्षेत्र नम्बर ३ मा त्रिपक्षीय प्रतिस्पर्धा

टीकापुर । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा अन्तर्गत कैलाली क्षेत्र नम्बर ३ मा त्रिपक्षीय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । सो क्षेत्रमा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरी, नेकपा एमालेबाट गौरीशंकर चौधरी र नागरिक उन्मुक्ति पार्टीबाट गंगाराम चौधरी चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । मुख्यतया यी तीन वटै पार्टीका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुने भएको […] The post कैलाली क्षेत्र नम्बर ३ मा त्रिपक्षीय प्रतिस्पर्धा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न अन्य दल सक्दैनन् : पृथ्वीसुब्बा गुरुङ

बुटवल । नेकपा एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले एमालेसँग कसैले वैचारिक प्रतिस्पर्धा गर्न नसक्ने बताएका छन् । प्रेस चौतारी नेपालको केन्द्रीय कमिटी बैठकलाई मंगलबार लुम्बिनीमा सम्बोधन गर्दै उनले एमालेबाहेकका दल विचारविहीन रहेको टिप्पणी गरे ।उपमहासचिव गुरुङले एमालेको विचारसँग प्रतिस्पर्धा गर्ने तागत कसैसँग नरहेको दाबी गरे । उनले कांग्रेस र माओवादी नीति, विचार […] The post एमालेसँग वैचारिक प्रतिस्पर्धा गर्न अन्य दल सक्दैनन् : पृथ्वीसुब्बा गुरुङ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एमाले महाधिवेशनः अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा हुने

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीको सर्वसम्मत नेतृत्व चयनको प्रयास मध्यरातमा असफल भएपछि सोमबारबाट अध्यक्ष, उपाध्यक्ष, सचिवलगायत पदमा प्रतिस्पर्धा हुने भएको छ । निर्वाचन आयोगका प्रमुख विजय सुब्बाका अनुसार सबैजसो पदमा प्रतिस्पर्धा हुने भएको भन्दै तयारी तीव्र पारिएको छ । ‘सबैजसो पदमा प्रतिस्पर्धा हुने देखियो, निर्वाचन आयोग त्यसका लागि तयारी अवस्थामा छ’, सुब्बाले सञ्चारकर्मीसँग भने […] The post एमाले महाधिवेशनः अध्यक्ष, उपाध्यक्ष, सचिवसहित १४ पदाधिकारीमा प्रतिस्पर्धा हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

एलिनालाई प्रश्न–‘के रचना र समिक्षासँग प्रतिस्पर्धा छ ?’

नेपाली सांगीतिक क्षेत्रमा पछिल्लो समय केही गायिकाहरु उदाएका छन् । चलचित्रदेखि आधुनिक, तीजका गीतमा उनीहरु नै छाएका छन् । यूवापुस्तामाझ लोकप्रिय बनेका गायिकाहरुमा एलिना चौहान, समिक्षा अधिकारी, रचना रिमाल पर्छन् । यस्तै, वेनिशा पौडेल, मेलिना मैनाली लगायतले पनि दर्शकको मन जितिरहेका छन् । यसैले पनि आधुनिक तथा तीजका गीतका निर्माताहरुले यी पाँचै गायिकालाई एकसाथ दर्शकमाझ […]