ध्वाँसेको छाला ओसारपसार मुद्दाका फरार ‘ज्योतिषी’ पक्राउ

काठमाडौँ । आखेटोपहार ओसारपसार मुद्दाका फरार रहेका ज्योतिषीलाई प्रहरीले काठमाडौँको मच्छेगाउँबाट पक्राउ गरेको छ । चन्द्रागिरी नगरपालिका–९ स्थित मच्छेगाउँ बस्ने ५५ वर्षीय रुद्रनाथ अधिकारीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाले रातोपाटीलाई बताए ।

सम्बन्धित सामग्री

आखेटोपहारको अवैध ओसारपोसार मुद्दाका फरार अभियुक्त मच्छेगाउँबाट पक्राउ

१७ पुस, काठमाडौं । प्रहरीले दुर्लभ वन्‍यजन्तुको छाला (आखेटोपहार)को अवैध ओसारपोसार मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-९, काठमाडौंका ५५ वर्षीय रुद्रनाथ अधिकारी रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मच्छेगाउँबाट उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार […]

फरार दुई अभियुक्त पक्राउ

सल्यान : सल्यानले प्रहरीले लेनदेन मुद्दा र हुँडारको छाला ओसारपसार मुद्दाका फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ। आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।लेनदेनको बिगो मुद्दामा फरार सल्यान बागचौर नगरपालिका–१० पिपलनेटाका ४३ वर्षीय देवराज गिरी र हुँडारको छाला ओसारपसार मुद्दामा बागचौर नगरपालिका–६ कोटबाराका ३२ वर्षीय गोपाल बस्नेतलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।लेनदेनको बिगो मुद्दामा दाङ जिल्ला अदालतले २०७८ चैत २५ गते गिरीलाई तिर्न

बाघको छाला किनबेच गर्ने एक जना पक्राउ

चितवन । बाघको छाला किनबेच गर्ने मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरिएको छ । १६ वर्षदेखि फरार रहँदै आएका तनहुँको देवघाट गाउँपालिका दुनचुली स्थायी घर भएका विष्णुबहादुर गुरुङलाई चितवन राष्ट्रिय निकुञ्जले पक्राउ गरी चितवन कारागार पठाएको हो । निकुञ्जले उनलाई ३ चैतमा भरतपुर–१ लिलाचोकबाट पक्राउ पक्राउ गरेको जनाएको छ । प्रतिवादीलाई निकुञ्जले १५ […]

वन्यजन्तु ओसार पसार मुद्दाका फरार अभियुक्त पक्राउ

काठमाडौं : वन्यजन्तु रेडपाण्डाको छाला ओसार पसार तथा बिक्री वितरण मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन्। प्रहरीको केद्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले नुवाकोट शिवपुरी गाउँपालिका-६ घर भएका ४५ वर्षीय सन्तोषकुमार तामाङलाई पक्राउ गरेको हो। काठमाडौं जिल्ला अदालतको २०७४ फागुन ३ गतेको फैसलाले तामाङलाई ५ वर्षको कैद...