१३ फागुन, काठमाडौं। डाँका मुद्दामा ६ वर्ष फरार रहेका एकजना प्रतिवादीलाई काठमाडौं प्रहरी परिसर टेकुले पक्राउ गरेको छ । चितवनको खैरहनी नगरपालिका-३ बस्ने कमल श्रेष्ठलाई बिहीबार बुढानीलकण्डबाट पक्राउ गरिएको एसपी दिनेशराज मैनालीले बताए । उनलाई चितवन जिल्ला अदालतले डाका मुद्दामा दोषी ठहर गर्दै २ लाख ६४ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको थियो । टोखा […]