सिफलमा सहिद माथेमाको सम्झना

सहिद सप्ताहअन्तर्गत आज सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा स्मृतिसभा गरी उहाँलाई सम्झाना गरिएको छ । सहिद सप्ताह मूल समारोह समिति काठमाडौँ महानगरपालिकाको आयोजना प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृतिसभा गरिएको हो । कामपाले यही माघ १० गतेदेखि माघ १६ गतेसम्म सहिद सप्ताह कार्यक्रम गर्दै आएको छ …

सम्बन्धित सामग्री

राजधानीकर्मी पाण्डेसहित ३ जनालाई सम्झना स्मृति सम्मान

सिन्धुली । राजधानी दैनिकका सिन्धुली सम्वाददाता बिमला पाण्डेलाई मंगलबार सहिद सम्झना दाहाल स्मृति सम्मान प्रदान गरिएको छ । पत्रकारीता क्षेत्रबाट समाज विकासमा उल्लेख्य भूमिका खेलको भन्दै पाण्डेलाई सम्मान गरिएको हो । पाण्डेलाई नगद ८ हजार पाँच रुपैंया, प्रमाणपत्र सहित सम्मान गरिएको छ । सहिद सम्झना दाहाल स्मृति प्रतिष्ठानले स्थापना गरेको उक्त पुरस्कार पहिलो पटक विभिन्न […] The post राजधानीकर्मी पाण्डेसहित ३ जनालाई सम्झना स्मृति सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सहिद सप्ताहअन्तर्गत आज माथेमाको सम्झना

सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गर्नुभएको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृतिसभा गरी उहाँलाई सम्झाना गरिएको छ । सहिद सप्ताह मूल समारोह समिति काठमाडौँ महानगरपालिकाको आयोजना प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थानमा स्मृतिसभा गरिएको हो ।

माथेमालाई सम्झन सहिद सप्ताह पर्खिनुपर्‍याे

सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेकाे स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृतिसभा गरी उनलाई सम्झना गरिएको छ ।...

उपराष्ट्रपति पुनद्वारा ६१ सहिद परिवारलाई चेक हस्तान्तरण

सर्लाही- सर्लाहीको बरहथावामा आयोजित जनयुद्वका सहिद परिवारलाई सम्मान तथा चेक हस्तानान्तरण कार्यक्रममा नेपाल सरकारको उपराष्ट्रपति नन्दबहादुर पुनले ६१ वटा सहिद परिवारलाई सम्मान गर्दै चेक १ लाख बराबरको चेक हस्तान्तरण गरेको छ ।माओवादीले गरेको सशस्त्र विद्रोहको सम्झना गर्दै मधेस प्रदेश सरकारको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय अन्तर्गत रहेको मधेसी सहिद प्रतिष्ठानले सर्लाहीको बरहथवा नगरपालिका –२ हजरियामा […]

प्रधानमन्त्री देउवाद्वारा सहिद स्तम्भमा माल्यार्पण

न्युज अफ नेपाल, काठमाडौं । सहिद सप्ताहको अन्तिम दिन आज काठमाडौंको लैनचौरस्थित सहिद स्मारकमा ज्ञात अज्ञात सहिदहरुको सम्झना गरिएको छ । स्मारकमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवाले सहिद स्तम्भमा पुष्पहार अर्पण गर्नुभएको थियो । त्यसबेला नेपाली सेनाको टुकडीले सलामी चढाएको थियो । सहिद स्तम्भमा गृहमन्त्री बालकृष्ण खाँड, सहिद सप्ताह मुल समारोह समितिका संयोजक एवं महानगरका मेयर […]

सहिद सप्ताहको पहिलो दिन शुक्रराजको सम्झना

पारिवारिक रुपमा प्रयोग हुँदै आएको शासकीय शक्ति जनताका हातमा पु¥याउने चार सहिदको सम्झनामा सोमबारबाट सहिद सप्ताह सुरु भएको छ ।सप्ताहको पहिलो दिन शुक्रराज शास्त्रीको शालिकमा पुष्पगुच्छा अर्पण गरिएको छ । काठमाडौँको टेकु पचलीस्थित सहिद शास्त्रीलाई प्राणदण्ड दिइएको स्थानमा पुगेर कामपाका प्रमुख विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठसहित पदाधिकारीले पुष्पगुच्छा अर्पण गरेका थिए ।शुक्रराजको जन्म विसं […]

सहिद सप्ताहको चौथो दिन : आज सहिद धर्मभक्त माथेमाको सम्झना

सहिद सप्ताहको चौथो दिन आज सहिद धर्मभक्त माथेमाको शालिकमा माल्यापर्ण गरी सम्झना गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि माथेमाले अमरत्व प्राप्त गर्नुभएको स्थलमा रहेको शालिकमा आज पुष्पगुच्छा अर्पण  गरी उनलाई स्मरण गरिएको छ ।माथेमा जन्मिएको ठाउँ काठमाडौँको ओमबहाल र अमरत्व प्राप्त गरेको ठाउँ सिफल उकालोमा महानगरले माथेमाको पूर्ण कदको शालिक प्रतिस्थापन गरिसकेको छ । आज उनको उक्त शालिकमा नै माल्यार्पण गरेर स्मरण गरिएको हो । कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत

बुबा, अर्थात् पोष्टबहादुर बोगटीको सम्झना

आज बुवा (पोष्टबहादुर बोगटी) को जन्मदिन । बुवा हामीमाझ नहुँदाको सात वर्ष हामीले कटाइसकेका छौँ । आजको दिन मेरा लागि विशेष छ । बुवा जनयुद्धले जन्माएको एउटा आदर्श निष्ठावान् चरित्र, विचार र नेतृत्वप्रतिको समर्पण फिल्डमा खटिने तथा नेतृत्व र कार्यकर्ताबीचको संवादको पुल हुनुहुन्थ्यो ।‘मेरो राजनीतिक जीवनलाई यति सम्मानित बनाउन परिवारको ठुलो भूमिका छ । पढ्नमा तीक्ष्ण हुँदाहुँदै पनि छोराले स्कुल जीवनदेखि राजनीति गरी भूमिगत जीवनमा पार्टीको जिम्मेवारी निर्वाह गर्दागर्दै सहिद भयो । जेठी छोरी स्कुल

स्मृति दिवसमा अग्रज किसान सहिद गुम्रा थारुको सम्झना

नेकपा (एमाले) दाङले अग्रज किसान सहिद गुम्रा थारुको सम्झना गरेको छ । २०१७ साल साउन ६ गतेका दिन घोराही उपमहानगरपालिका वडा ३ बेल्वामा किसानहरुको पक्षमा आवाज उठाएको आरोपमा तत्कालिन प्रहरी प्रशासनले उहाँको हत्या गरेको थियो ।

सहिद खेती

बर्सेनि माघलाई सहिदको सम्झना गर्ने महिनाका रूपमा चिनिन्छ । यस वर्ष भने माघ महिनाभरि नै सरकारले किस्ताबन्दीमा सहिदको सूची सार्वजनिक गरेको ग¥यै छ । सहिदलाई सम्मान गर्नेभन्दा पनि तिनकै अपमान हुने र आपसी राजनीतिक तुष्टि पूरा गर्ने गरी सहिद खेती भइरहेको बुझ्न सकिन्छ ।