बर्सेनि माघलाई सहिदको सम्झना गर्ने महिनाका रूपमा चिनिन्छ । यस वर्ष भने माघ महिनाभरि नै सरकारले किस्ताबन्दीमा सहिदको सूची सार्वजनिक गरेको ग¥यै छ । सहिदलाई सम्मान गर्नेभन्दा पनि तिनकै अपमान हुने र आपसी राजनीतिक तुष्टि पूरा गर्ने गरी सहिद खेती भइरहेको बुझ्न सकिन्छ ।