राजधानीकर्मी पाण्डेसहित ३ जनालाई सम्झना स्मृति सम्मान

सिन्धुली । राजधानी दैनिकका सिन्धुली सम्वाददाता बिमला पाण्डेलाई मंगलबार सहिद सम्झना दाहाल स्मृति सम्मान प्रदान गरिएको छ । पत्रकारीता क्षेत्रबाट समाज विकासमा उल्लेख्य भूमिका खेलको भन्दै पाण्डेलाई सम्मान गरिएको हो । पाण्डेलाई नगद ८ हजार पाँच रुपैंया, प्रमाणपत्र सहित सम्मान गरिएको छ । सहिद सम्झना दाहाल स्मृति प्रतिष्ठानले स्थापना गरेको उक्त पुरस्कार पहिलो पटक विभिन्न […] The post राजधानीकर्मी पाण्डेसहित ३ जनालाई सम्झना स्मृति सम्मान appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

अमूल्य राष्ट्रिय कलाश्री सम्मान साहित्यकार खरेललाई

काठमाडौं- नेपाली कलासाहित्य डट कम प्रतिष्ठानले २०८० सालको अमूल्य राष्ट्रिय कलाश्री सम्मान गीतकार, चलचित्र निर्देशक तथा साहित्यकार यादव खरेललाई प्रदान गर्ने निर्णय गरेको छ। त्यसैगरी, प्रतिष्ठानले राष्ट्रिय कलाश्री पुरस्कारबाट वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ, ससिद्धि राष्ट्रिय कलाश्री युवा पुरस्कार कवि कृसु क्षेत्री, थिरछाया राष्ट्रिय कलाश्री ललितकला पुरस्कार चित्रकार सम्झना राजभण्डारीलाई प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानले जनाएको […]

राजधानीमा डा. पन्तको सम्झना

काठमाडौं, ७ मंसिर । यादवप्रसाद पन्तको ९९औं जन्मजयन्तीको अवसरमा डा. यादवप्रसाद पन्त अनुसन्धान तथा विकास प्रतिष्ठान नेपालले आयोजना गरेको अभिनन्दन तथा सम्मान समर्पण समारोह शनिवार राजधानीमा सम्पन्न भएको छ । राजधानीको डिल्लीबजारस्थित नेपाल सांस्कृतिक संंघमा सम्पन्न सो समारोहका प्रमुख अतिथि शताब्दी पुरुष डा. गौरीशंकर लाल दासले विकास अभियन्ता तथा लक्ष्मी विक, राष्ट्रसेवक रत्नशमशेर राणा र […]

कांग्रेसमा ३० वर्षपछि सूर्यबाबुको सादर सम्झना

कांग्रेसले आफ्ना चार संस्थापकमध्ये एक सूर्यप्रसाद उपाध्यायलाई तीन दशकसम्म उपेक्षा गर्‍यो । बीपीसँग दूरीमा रहेका सूर्यप्रसादलाई संस्थापक नेताकै रुपमा सम्मान गर्ने सभापति शेरबहादुर देउवाले प्रतिवद्धता जनाएका छन् ।

मातातीर्थ कुण्डमा आमाको सम्झना (फोटो फिचर)

काठमाण्डौ - काठमाण्डौको मातातीर्थ कुण्डमा स्नान गर्ने तथा दर्शन गर्ने भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष वैशाख कृष्णपक्ष औँशीका दिन जन्मदाता आमालाई सम्मान गरी मनाइने मातातीर्थ औँशीमा मातातीर्थ कुण्डमा स्नान गर्ने तथा आमाको प्रतिमाको दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ । भक्तजन अघिल्लो दिन बेलुकीदेखि नै आमाको सम्झनामा बत्ती बालेर जाग्राम बस्नुका साथै आज बिहान मातातीर्थ कुण्डमा स्नान गर्ने गर्दछन् ।  मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले भक्तजनलाई व्यवस्थितरुपमा कुण्डमा स्नान गर्ने व्यवस्था मिल...

ट्विन टावर आक्रमणको २१ वर्ष, बाइडेनद्वारा मृतकप्रति सम्मान व्यक्त

आइतबार अमेरिकी राष्ट्रपति पेन्टागनस्थित रक्षा विभागको मुख्यालयको रूपमा रहेको विशाल भवनमा विमान खसालेको स्थानमा पुगी मृतकको सम्झना एवं सम्मान गरेका थिए ।

जनगायक टुहुरेको सम्झना

जनगायक जेबी टुहुरे महायात्रामा निस्केको आगामी भदौ १० गते एक वर्ष पुग्दैछ । टुहुरेको स्मृतिमा उनकै जन्म स्थान धरानमा यही दिन जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम हुँदैछ । नेपालका ख्याति प्राप्त स्रष्टाहरूको सम्मानसहित सोही दिन जेबी टुहुरेको सम्झनामा साङ्गीतिक उत्सव हुनेछ । उनै जनगायकको उच्च मूल्याङ्कन गर्न यी हरफहरू समर्पित छन् ।हिमाल भन्दा अग्लो :साम्यवादी साहित्यमा मृत्युलाई हेर्ने बेग्लै दृष्टिकोण छ । पहिलो मृत्यु हो हिमाल भन्दा गह्रुँगो र दोस्रो प्वाँखभन्दा हलुको । जसले जनत

गोकर्णेश्वरमा पितृको सम्झना (फोटो फिचर)

काठमाडौं : आज कुशे औंशी अर्थात् पितृ सम्मान दिवस। आज छोराछोरीहरूले आ-आफ्ना बुवालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्।बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन्। ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना जीवित बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ भन्ने मान्यता छ। बुवा परलोक भइसकेकाहरूले गोकर्ण अथवा अन

महाकवि देवकोटाको  दोस्रो मृत्यु

केही वर्षयता नेपालमा पुराना कवि तथा साहित्यकारको सम्मान र सम्झना दिगो बनाउन विभिन्न प्रयास हुँदै आएका छन् । कविशिरोमणि लेखनाथ पौड्यालको अर्घौं अर्चलेस्थित घर होस् या आदिकवि भानुभक्त आचार्यको चुँदी,...