काठमाडौं । लघुवित्त संस्थाहरूको खारेजीको माग गर्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिको नेतृत्वमा मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।
लघुवित्त संस्थाले आर्थिक र समाजिक रूपान्तरणका नाममा नागरिकलाई शोषण गरेको भन्दै ती संस्था खारेज गर्नुपर्ने उनीहरूको माग छ ।
संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त संस्थाहरूले राष्ट्र बैंकको ‘घ’ वर्ग भएको भन्दै नागरिकलाई शोषण...