लघुवित्त संस्था खारेजीको माग राख्दै राजधानीमा प्रदर्शन (फोटो फिचर)

काठमाडौं । लघुवित्तीय संस्था खारेजीको माग राख्दै राजधानीमा प्रदर्शन भएको छ । लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले काठमाडौंको माइतीघरमा प्रथम भेला आयोजना गर्दै प्रदर्शन गरेकाे हाे । उनीहरुले सरकारसमक्ष पाँच बुँदे माग समेत राखेका छन् । समितिले नेपाल सरकारसमक्ष नवसामन्ती रुपमा स्थापित लघुवित्त संस्थाको खारेजी, लघुवित्तद्वारा लगाइएको सामूहिक ऋण मिनाहा, आम गरिब किसानहरुलाई ऋण प्रदान, आवश्यकता […]

सम्बन्धित सामग्री

लघुवित्त संस्था चाहिन्छ : शेखर कोइराला

२४ माघ, विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले लघुवित्त वित्तीय संस्थाको सेवालाई अझ प्रभावकारी बनाउन आग्रह गरेका छन् । लघुवित्त ६० लाख महिलासँग जोडिएको भन्दै यो देशका लागि आवश्यक भएको कोइरालाले बताए । ‘कल्पना गरौँ आज लघुवित्त नभएको भए ती ६० लाख मानिस के गर्थे, कसरी बस्थे ?’ आठ वटा वित्तीय संस्थाले मंगलबार […]

लहानको सडकमा लघुवित्त पीडितको प्रदर्शन

७ असार, लहान । लघुवित्त पीडितहरुले सिरहाको लहानमा सडक अवरुद्ध गरेर प्रदर्शन गरेका छन् । लहानको पुलमाथि बसेर उनीहरुले नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । आज मधेश प्रदेश बन्द गर्ने घोषणा गरेका उनीहरुले ‘लघुवित्त संस्था खारेज गर’, ‘लघुवित्त पीडितहरुको ऋण मिनाहा गर’ लगायतका नारा लगाएका छन् । उनीहरु सडकमै बसेर प्रदर्शन गरेका कारण यातायातका साधन […]

मानुषी र श्रृजनशील लघुवित्त मर्जरमा जाने

३ चैत, काठमाडौं । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्त संस्था मर्जरमा जाने भएका छन् । २ चैत बिहीबार दुई संस्था एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य र श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष राजकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन् । काभ्रेको बनेपामा […]

देशभरका लघुवित्त र मिटरब्याज पीडित काठमाडौंमा (तस्वीरहरू)

३० फागुन, काठमाडौं । लघुवित्त संस्था र मिटर ब्याजीहरुबाट पीडितहरुले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका छन् । विभिन्न जिल्लाबाट आएका पीडितहरुले सामूहिक रुपमा प्रदर्शन गरेका हुन् । ५० जिल्लाका पीडित प्रदर्शनमा सहभागी भएको उनीहरुको भनाइ छ । उनीहरूले लघुवित्त र मिटर ब्याजीका कारण आफूहरु समस्यामा परेको भन्दै ऋण मिनाह गर्नुपर्ने, किसानहरुलाई विना धितो ऋण दिनुपर्ने लगायत […]

प्रतिनिधिसभा बैठकमा उठ्यो लघुवित्त पीडितको विषय, नियमन कमजोर भएको आरोप

लघुवित्त कम्पनीबाट समस्यामा परेका ऋणीका विषयमा संसद्मा कुरा उठेको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य र विशेष समयमा बोल्नुहुने सांसदले यो विषय उठाउनुभएको हो । शून्य समयमा बोल्नुहुँदै सांसद गगनकुमार थापाले लघुवित्त संस्थाको नियमन कमजोर हुँदा समस्या देखिएको बताउनुभयो । “अति न्यून आय भएका नागरिकलाई गरिबीको आहालबाट निकाल्नका लागि काम होला भनेर लघुवित्त संस्था आएका […]

चर्को ब्याज लिने लघुवित्त संस्था विरूद्ध सेवाग्राही आन्दोलित

कैलाली । कैलालीमा लघुवित्त संस्थाले चर्को ब्याज असुलेको भन्दै सेवाग्राही आन्दोलित भएका छन् । ऋणको चर्को ब्याज तिर्न नसकेर उठिवास हुने अवस्था आएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । साेही संस्थाहरुले गरिरहेको काम कारवाहीका बारेमा नियमन निकायका साथै स्थानीय तहहरुले समेत बेवास्ता गरेकाे सेवाग्राहीकाे तर्क छ । कैलालीको गौरीगंगा नगरपालिका क्षेत्रमा रहेका लघुवित्त तथा वित्तीय […]

लघुवित्त संस्था खारेजीको माग गर्दै प्रदर्शन

लघुवित्त संस्थाहरूको खारेजीको माग गर्दै लघुवित्त संस्थाविरुद्धको संघर्ष समितिले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।लघुवित्त संस्थाले आर्थिक र समाजिक रूपान्तरणका नाममा नागरिकलाई शोषण गरेको भन्दै ती संस्था खारेज गर्नुपर्ने उनीहरूको माग छ । संघर्ष समितिका अध्यक्ष मनिराम ज्ञवालीले लघुवित्त संस्थाहरूले राष्ट्र बैंकको ‘घ’ वर्ग भएको भन्दै नागरिकलाई शोषण गर्न नपाउने बताए । उनले लघुवित्त संस्थाहरूले […]

हामीलाई २०–२५ वटा लघुवित्त संस्था भए पुग्छ

बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुग्न नसक्ने गरिब सर्वसाधारणमा वित्तीय सेवा पु-याउन सरकारीस्तरबाट सुरु भएको लघुवित्त कार्यक्रमले व्यापकता पाएको छ । करिब ६ दर्जन लघुवित्त संस्थाहरूमा ५३ लाख सर्वसाधारण आबद्ध छन् भने ४ खर्ब ऋण परिचालन भएको छ । विपन्न वर्गलाई वित्तीय पहुँच पु-याएकोमा प्रशंसा पाउँदै आएको नेपालको लघुवित्त अभियानमा तीव्र प्रतिस्पर्धाका कारण विकृति बढ्दै […]