काठमाडौँ । सांसद डा. भीम रावलले देश आर्थिक सङ्कटमा परेका बेलामा अध्ययन नगरीकन बजेट आएको र कार्यान्वयनमा कठिनाइ हुने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारले आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको सैद्धान्तिक छलफलका विषयमा उनले बजेटले समाजवादोन्मुख अर्थतन्त्रको व्यवस्थालाई अवलम्बन गर्न नसकेको बताए । सांसद रावलले नेपाल पनि आन्तरिक […]