बजेट कार्यान्वयनमा दबाब दिन ‘बजेट वाच’

बजेट ल्याउने तर कार्यान्वयनमा नलैजाने सरकारको प्रवृति भोगेको निजी क्षेत्रले पहिलो पटक ‘बजेट बाच’ कार्यक्रम सुरु गरेको छ । नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि सार्वजनिक निजी क्षेत्र संवादको रुपमा ‘बजेट वाच’ कार्यक्रम सुरु गरेको हो । बजेटमा निजी क्षेत्रसँग सम्बन्धित कार्यक्रमलाई क्षेत्र अनुसार ८ भागमा वर्गीकरण गरेर कार्यान्वयनमा लैजान दवाव […]