प्यानलसहित मनोनयन दर्ता गराउन पुगे गोपाल हमाल, धनगढी उपमहानगर प्रमुखमा दिए उम्मेदवारी

कैलाली : २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारसँग मेयर पदमा झन्डै ३ हजार मतले पराजित भएका गोपाल हमालले फेरि धनगढी उपमहानगरपालिकाको मेयरमा मनोनयन दर्ता गराएका छन्। गत निर्वाचनमा स्वतन्त्र उम्मेदवार भइ प्रतिस्पर्धामा उत्रिएपछि पराजित भएका उनी त्यसपछि विवेकशील साझा प्रवेश गरेका थिए। तर दुई महिना अघि विवेकशील साझाबाट समेत राजीनामा…

सम्बन्धित सामग्री

धनगढी उपमहानगर र भाटभटेनीबीच स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता

२६ जेठ, धनगढी । धनगढी उपमहानगरपालिका कार्यालय र भाटभटेनी सुपरमार्केटबीच निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता भएको छ । अगामी ५ वर्षका लागि उपमहानगरपालिकाले भाटभटेनी सुपरमार्केटसँग १९ वटै वडामा विशेषज्ञ चिकित्ससहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता गरेको हो । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल र भाटभटेनी सुपरमार्केटका प्रबन्ध निर्देशक मिनबहादुर गुरुङले बुधबार सम्झौता पत्र आदानप्रदान गरेका […]

धनगढीमा स्वतन्त्र उम्मेदवारका रुपमा जितेका हमाल भन्छन्– बाचाअनुसार काम गर्छु

सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल निर्वाचित भएका छन् । सत्ता गठबन्धन दलका उम्मेदवार नृपबहादुर वडलाई पराजित गर्दै उनी धनगढी उपमहानगर प्रमुखमा निर्वाचित भएका हुन् । उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार कन्दकला राना निर्वाचित भएकी छन् ।१९ वटा वडा रहेको यस उपमहानगरपालिकाको ११ वडामा नेपाली काँग्रेसका उम्मेदवार वडा अध्यक्षमा निर्वाचित भएका छन् भने दुई वडामा नेकपा माओवादी केन्द्र र ६ वटा वडामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।वडा तहमा राजनीति

धनगढी उपमहानगरमा गोपाल हमाल कांग्रेस भन्दा ४४३ मत अगाडि

धनगढी – कौलालीको धनगढी उपमहानगर पालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखिको अग्रता कायमै राखेका छन्। हालसम्म २ हजार ४ सय ५३ मतगणना हुँदा हमालले १ हजार १३६ मत पाएका छन्। यस्तै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडले ६९३, नेकपा एमालेका रणबहादुर चन्दले ११७ मत पाएका छन्। यस्तै उपमेयरमा माओवादी केन्द्रकी शान्ति अधिकारीले ५७४ र स्वतन्त्र […]

धनगढीमा हरेक घरमा एक जना उद्यमी बनाउने कोसिस गर्छु : नृपबहादुर वड [भिडियो]

मुलुकभर नै चुनावी माहौैल तात्तिएको छ । सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेको छुट्टै गठबन्धनले चुनावी रौनक धेरै स्थानमा उस्तै छ । तर केही स्थान भने प्रतिस्पर्धा दुई गठबन्धन भन्दा फरक उम्मेदवारका कारण पनि धेरैको चासोमा परेका छन् । त्यस्तै मध्येको एउटा स्थानीय तह हो- धनगढी उपमहानगर । यहाँ सत्ता गठबन्धन र एमालेका उम्मेदवारसँग स्वतन्त्र उम्मेदवार गोपाल हमाल पनि प्रतिस्पर्धामा छन् ।

धनगढी उपमहानगर : दलीय सहारामा स्वतन्त्र उम्मेदवारी !

२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकाको नगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएर चुनावी प्रतिस्पर्धामा होमिएका थिए व्यवसायी गोपाल हमाल । नेपाली काँग्रेसका उम्मेदवार नृपबहादुर वडसँग पराजित भएका हमालले ११ हजार ५२७ मत प्राप्त गरेका थिए ।दलीय राजनीतिमा स्वतन्त्र उम्मेदवारले जित्न नसक्ने महसुस गरेपछि उनी विवेकशील साझा पार्टीमा आवद्ध भएर प्रदेश संयोजक बने । विवेकशील साझा पार्टीलाई प्रदेशमा नेतृत्व गर्दै उनले प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा पार्टीका उम्मेदवारलाई मैदानमा उतार

जनताले मौका दिए नमूना काम गरेर देखाउँछुः गोपाल हमाल

धनगढी – धनगढी उपमहानगर प्रमुखमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यवसायी गोपाल हमालले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन्। जनताले विश्वास गरेर चुनाव जिताएमा धनगढीलाई सबैले चिन्ने सहर बनाउने प्रतिबद्धता हमालले व्यक्त गरेका हुन्। आफ्नो प्रतिबद्धता पत्र शुक्रबार सार्वजनिक गर्दै हमालले आफूलाई धनगढी उपमहानगरपालिकाले स्थापित गराएको भन्दै अब धनगढीलाई ‘नमुना’ सहर बनाउनका लागि मेयर पदमा उम्मेदवारी दिने […]