मधेस प्रदेशमा प्रतिनिधि सभा तथा प्रदेश सभामा नेकपा एमालेबाट दुई दर्जनभन्दा बढी नेताले मनोनयन दर्ता गराएको देखिएको छ। नेकपा एमालेबाट विभिन्न जिल्लामा प्रतिनिधि सभातर्फ ८ जना र प्रदेश सभातर्फ १७ जनाले स्वतन्त्र उम्मेदवारको हैसियतमा मनोनयन दर्ता गराएको देखिए...