राजनीति एकदमै फोहोरी खेल हो भन्‍ने भाष्यलाई परिवर्तन गर्नुपर्छ : सुहाङ नेम्वाङ

काठमाडौँ- नेकपा एमाले सांसद सुहाङ नेम्वाङले राजनीति एकदमै फोहोरी खेल हो भन्ने भाष्यलाई परिवर्तन गर्नुपर्ने बताएका छन् । एमाले कोशी प्रदेश सम्पर्क कमिटीले शनिबार काठमाडौँमा आयोजना गरेको युवा विचार गोष्ठीमा बोल्दै उनले यस्तो बताएका हुन् । राजनीति कहिल्यै पनि फोहोरी नहुने भन्दै उनले स्वार्थ बोकेका व्यक्ति राजनीतिमा छिरे ...

सम्बन्धित सामग्री

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी - NepaliPatra

काठमाडौँ । इलाम २ बाट नेकपा एमालेका सुहाङ नेम्वाङ प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन् । सम्पन्न मतगणनामा नेम्वाङ २७ हजार ७७२ मत प्राप्त गरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ५ हजार ८३० मतान्तरले पराजित गरे । कांग्रेसका उम्मेदवार खड्काले २१ हजार ९४२ मत प्राप्त गरे […]

इलाम २ मा सुहाङ नेम्वाङ ठूलो मतान्तरले विजयी - Nepal Japan

इलाम क्षेत्र नं. २ मा सम्पन्न प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ ठूलो मत

को हुन् सुहाङ नेम्वाङ ?

बुवा सुवासचन्द्र नेम्वाङ र आमा विशाल नेम्वाङका कान्छा छोराका रुपमा २०४६ फागुन ६ गते काठमाडौंमा जन्मिनु भएका सुहाङ नेम्वाङ अहिले इलाम–२ बाट प्रतिनिधिसभा सदस्यका रुपमा विजयी हुनु भएको छ । ग्यालेक्सी पब्लिक स्कुल काठमाडौंमा नर्सरी कक्षाबाट आफ्नो अध्ययन सुरु गर्नुभएका सुहाङले जगत मन्दिरबाट एसएलसी उत्तीर्ण गर्नुभयो । ज्ञानोदय बालबाटिकाबाट कक्षा १२ सम्मको अध्ययन पुरा गरेर अढाइ वर्षका लागि अष्ट्रेलिया जानु भएका सुहाङ कानून विषय अध्ययनका लागि पुनः नेपाल फर्कनु भयो । ‘काठमाडौं स्कूल अफ ल’ मा बीएएलएलबीको पढाइ शुरु गर्नुभयो । बीएएलएलबीको पढाइ सके लगतै एलएलएम अध्ययन पुरा गरेपनि समय अभावले थेसिस बाँकी रहेको छ ।

इलाम २ मा एमालेका सुहाङ नेम्वाङ विजयी

१८ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई ५ हजार ८३० मत अन्तरले …

इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित हुनु भएको थियो ।

इलाम-२ मा कांग्रेस र माओवादीले किन टुंग्याउन सकेनन् उम्मेदवार ?

१८ चैत, काठमाडौं ।१५ वैशाखमा उपनिर्वाचन हुने इलाम-२ मा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार चयन गरिसकेका छन् । एमालेले सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई राईलाई उम्मेदवार बनाएका छन् । जनमत पार्टीले प्रेमदीप थाम्सुहाङ, पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने भएका छन् । तर […]

परिवारवादले बन्धक बनेको एमाले

काठमाडौं,१२ चैत । नेकपा एमालेले आसन्न उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले वैशाख १५ गते हुने उपचुनावको लागि इलाम २ मा अधिवक्ता सुहाङ नेम्वाङ र बझाङ प्रदेश सभा (ख) मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ०७९ को आम निर्वाचनमा इलामबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको गत भदौ […]

सुहाङ नेम्वाङ : पाँचदलीय गठबन्धनका साझा उम्मेदवार कि एमालेका मात्रै ?

काठमाडौँ : पाँचदलीय सत्ता गठबन्धनभित्रको प्रमुख घटक नेकपा एमालेले आगामी उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ। १५ वैशाख २०८१ मा हुने प्रतिनिधिसभाका एक र प्रदेशसभाका एक सदस्यको उपनिर्वाचनका लागि उम्मेदवार टुंग्याएको हो। आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले प्रतिनिधिसभा निर्वाचन क्षेत्र इलाम–२ मा सुहाङ नेम्वाङ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र–१ का लागि दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। संविधानसभाका अध्यक्षसमेत रहेक

अधिवक्ता सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत

काठमाडौं– नेकपा एमालेले संविधान सभा अध्यक्ष स्व. सुवास नेम्वाङका छोरा अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनीत गरेको छ । महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानुन विभागमा मनोनीत गरेको पत्र दिएका हुन् । सुहाङ इलाम–२ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन् । सुहाङ इलाम २ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी रहेका छन् । यो मनोनयनसँगै […]

स्पोर्टिङ इलाम डे मेची एफसीको मार्की खेलाडीमा विकेश कुथु

इलाम : स्पोर्टिङ इलाम डे मेची एफसीले मार्की खेलाडीको रूपमा राष्ट्रिय टिमका गोलरक्षक विकेश कुथुलाई अनुबन्ध गरेको छ।गत सिजन काठमाडौँ रेजर्समा रहेका कुथु योपटक इलामसँग अनुबन्धन भएका हुन्। विभागीय टोली त्रिभुवन आर्मीका गोलरक्षक कुथुको कप्तानीमा गत सिजनमा काठमाडौँले धनगढीलाई हराउँदै उपाधि जितेको थियो।उनले २०१२ मा राष्ट्रिय टिममा डेब्यु गरेका थिए। एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेदेखि सञ्चालन हुनेछ।इलाम टिमका मालिक सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङ हुन्। इलामले पहिलोपटक एनएसएल खेल्न ला