काठमाडौं,१२ चैत । नेकपा एमालेले आसन्न उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएको छ । आइतबार पार्टी मुख्यालय च्यासलमा बसेको बैठकले वैशाख १५ गते हुने उपचुनावको लागि इलाम २ मा अधिवक्ता सुहाङ नेम्वाङ र बझाङ प्रदेश सभा (ख) मा दमन भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । ०७९ को आम निर्वाचनमा इलामबाट निर्वाचित सुवासचन्द्र नेम्वाङको गत भदौ […]