अधिवक्ता सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत

काठमाडौं– नेकपा एमालेले संविधान सभा अध्यक्ष स्व. सुवास नेम्वाङका छोरा अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानुन विभागको सदस्यमा मनोनीत गरेको छ । महासचिव शंकर पोखरेलले नेम्वाङलाई कानुन विभागमा मनोनीत गरेको पत्र दिएका हुन् । सुहाङ इलाम–२ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी छन् । सुहाङ इलाम २ को उपनिर्वाचनमा एमालेबाट उम्मेदवारका आकांक्षी रहेका छन् । यो मनोनयनसँगै […]