इलाम- २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी

इलाम – २ मा नेकपा एमालेका उम्मेद्वार सुहाङ नेम्वाङ विजयी हुनुभएको छ । नेम्वाङ २७ हजार ७७२ मत ल्याएर विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेद्वार डम्बरबहादुर खड्काले २१ हजार ९४२ मत प्राप्त गर्नुभएको थियो । प्रतिनिधिसभा सदस्यका लागि खड्काको इलाम–२ मा यो दोस्रो पटकको पराजय हो । यस अघि स्वर्गीय सुवासचन्द्र नेम्वाङ सँग पनि खड्का ११४ मतले पराजित हुनु भएको थियो ।

सम्बन्धित सामग्री

अध्यक्ष ओलीको अँगालोमा सुहाङ ! : RajdhaniDaily.com

RajdhaniDaily.com | इलाम । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली इलाम पुगेका छन् । इलाम-२ को उपनिर्वाचनमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङ विजयी भएपछि विजय सभालाई सम्बोधन गर्न -

‘लो-प्रोफाइल’का सुहाङ : एकाएक राजनीतिमा आए, बुवाकै प्रतिस्पर्धीलाई हराए

१८ वैशाख, काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । उक्त क्षेत्र नेकपा एमाले संसदीय दलका उपनेतासमेत रहेका सुवास नेम्वाङ निधन पछि रिक्त …

नेकपा एमालेका सुहाङ नेम्बाङ ५८३० मतअन्तरले विजयी : RajdhaniDaily.com

RajdhaniDaily.com | इलाम । इलाम क्षेत्र नम्बर २ को सम्पन्न मतगणनामा नेकपा (एमाले)का सुहाङ नेम्वाङ ५८३० मतअन्तरले विजयी भएका छन् । सुहाङले २७ हजार ७ सय ७२ मत ल्याएका छन् । -

सुहाङ ३९६० मतले अगाडि

इलाम –२ को मतगणना कार्यमा अहिले नेकपा (एमाले) का सुहाङ नेम्वाङ ३९६० मतले प्रतिस्पर्धीलाई पछि पार्नुभएको छ । उहाँलाई ११ हजार ६१९ मत प्राप्त भएको छ ।

अग्रतामा सुहाङ अघि बढ्दै, एक हजार २६८ मतको अन्तर

प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणाम सार्वजनिक भएको छ । परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार २६८ मतले अग्रता लिनुभएको छ ।

सुहाङ प्रतिस्पर्धीभन्दा १ हजार १५५ मतले अघि

प्रतिनिधिसभा सदस्यका लागि इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार १५५ मतले अग्रता लिनुभएको छ ।

एमाले उम्मेदवार सुहाङ एक हजार एक मतले अघि

इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ एक हजार एक मतले अग्रता लिनुभएको छ ।

एमाले उम्मेदवार सुहाङ ७८० मतले अगाडि

इलाम निर्वाचन क्षेत्र २ मा भएको उपनिर्वाचनको पछिल्लो मतगणनाको परिणाम अनुसार नेकपा (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङ ७८० मतले अग्रता लिनुभएको छ ।

इलामका उम्मेदवार सुहाङ, खड्का र लिम्बुले गरे मतदान

इलाम क्षेत्र २ मा अहिले भइरहेको उपनिर्वाचनमा नेकपा (एमाले) का उमेम्दवार सुहाङ नेम्वाङ र नेपाली कांंग्रेसका उम्मेदवार डम्बर खड्काले इलाम मरब क्याम्पस केन्द्रबाट मतदान गरेका छन्।

इलाम-२ मा कांग्रेस र माओवादीले किन टुंग्याउन सकेनन् उम्मेदवार ?

१८ चैत, काठमाडौं ।१५ वैशाखमा उपनिर्वाचन हुने इलाम-२ मा नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले उम्मेदवार चयन गरिसकेका छन् । एमालेले सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टीले मिलन लिम्बु, राष्ट्रिय प्रजातन्त्र पार्टीले लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जीतबहादुर राई राईलाई उम्मेदवार बनाएका छन् । जनमत पार्टीले प्रेमदीप थाम्सुहाङ, पहिचान पक्षधरले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने भएका छन् । तर […]