पोखरामा भ्वाङ पर्दा बाटो र घर भासियो

पोखरामा भ्वाङ पर्दा बाटो र घर भासिएको छ। महानगरपालिका वडा नम्बर–४ फिर्के पुल नजिकैको भित्री सडकमा भ्वाङ पर्दा बाटोसँगै एउटा घर भासिएको हो। अविरल वर्षापछि आएको भलपानीले निकास नपाउँदा जमिन गलेर भासिएकाले भ्वाङ परेको स्थानियले बताएका छन्।...

सम्बन्धित सामग्री

राखु भगवतीमा ‘एक घर एक धारा’

मिटर जडित ‘एक घर एक धारा’ निर्माणले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा खानेपानी वितरणमा सहज बनाएको छ । पहिलेभन्दा अहिले मिटर जडित खानेपानी वितरणले दैनिक रूपमा घरमा खानेपानी सहज रुपमा आएको रघुगंगा-२ राखु पखटोलकी लक्ष्मी खत्रीले बताइन् । घर–घरमा खानेपानी सहज उपलब्ध हुदाँ आवश्यक पर्दा प्रयोग गर्न सहज भएको छ भने समयको पनि बचत भएको […]

सयौँ घर डुबानमा : सरकारले उद्धार नगरेको भन्दै स्थानीय आक्रोशित

राजापुर : अविरल वर्षाका कारण बर्दियाको राजापुर नगरपालिकाका करिब ८ सय घर डुबानमा परेका छन्।सोमवार साँझदेखि पसेको कर्णालीको बाढीका कारण कर्णाली आसपासका केही गाउँ डुबानमा परेका हुन्। स्थानीयका अनुसार डुबानमा परेर धेरैजसो धनको क्षति दौलतपुर गाविसमा भएको छ। अहिले स्थानीय सरकार र जिल्ला प्रहरी कार्यालयको सहयोगमा उद्धार भइरहेको स्थानीयले बताएका छन्।कर्णालीको पानीको सतह नघटेकाले अझै डुबानको खतरा कायमै रहेको स्थानीयको भनाइ छ। स्थानीय टीकाराम जोशीले बाढीका कारण घर डुबानमा पर्दा परिवार कहाँ छन् भन्ने थाहा

पोखरामा भ्वाङ पर्दा बाटो र घर भासियो

पोखरामा भ्वाङ पर्दा बाटो र घर भासिएको छ। पोखरा महानगरपालिका–४फिर्के पुल नजिकैको भित्री सडकमा भ्वाङ पर्दा बाटोसँगै एउटा घर भासिएको हो। अविरल वर्षापछि आएको भलपानीले निकास नपाउँदा जमिन गलेर भासिएकाले भ्वाङ परेको स्थानियले बताएका छन्।...

जितपछि मार्कोस आमाको घर जादाँको भिडियोमा देखियो ‘हराएको’ पिकासोको पेन्टिङ

एजेन्सी । फर्डिनान्ड ‘बोङबोङ’ मार्कोस जुनियर जितपछि उनको आमाको घर जादाँ एक रहस्यमाथि पर्दा खुलेकोजस्तो देखिएको छ। बोङबोङकी आमा इमेल्डा मार्कोसको घरभित्रको दृश्यमा पिकोसाको एक पेन्टिङ झुलुक्क देखिन्छ। इमेल्डा र मार्कोसको भेटघाटको तस्बिर तथा भिडियो मार्कोस परिवार आफैले जारी गरेको थियो। इमेल्डा बसेको सोफामाथि पिकासोको चर्चित पेन्टिङ ‘फेम्मे कोच चतुर्थ’ वा त्यसको प्रतिरुप राखिएको देखिन्छ। मार्कोस परिवारले जारी गरेको फुटेजको एक दृश्यमा इमेल्डा बसेको सोफाको भित्त

चट्याङ पर्दा लागेको आगलागीबाट दुई घर जलेर नष्ट

उदयपुर – ताप्ली गाउँपालिका–१ पिपलभञ्ज्याङमा मङ्गलबार साँझ चट्याङ पर्दा आगलागीबाट दुई घर जलेर नष्ट भएका छन् । चट्याङ पर्दा स्थानीय टङ्क हमाल र सन्तोषी हमालको घरमा आगलागी भएको हो । टङ्कको घरमा आगलागी हुँदा छिमेकी सन्तोषीको घरमा पनि हावाहुरीका कारण आगो सल्किएको थियो । दुवै घरको अन्नपात, लत्ताकपडा, भाँडाकुँडासहितको सामग्री जलेर नष्ट भएको ताप्ली–१ का […]

अमेरिका गएर मासिक ३ लाख कमाउने लोभमा पर्दा ३४ लाख डुब्यो

अमेरिका जाने लोभमा पर्दा २ व्यक्तिको ३४ लाख रुपैयाँ रकम डुबेको छ भने आफैं मानव बेचबिखनको जालोमा फस्न पुगेका छन् । उनीहरू अहिले न्याय पाउँ भनी प्रहरीको शरणमा पुगेका छन् । मानिस बेचबिखन गरेको आरोप लागेका दाङ घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका बस्ने एक दम्पतीमध्ये पत्नी सुधा देवकोटा पक्राउ परे पनि पति मुक्तिनारायण केसी अझै फरार छन् । अदालतको आदेशले देवकोटा भने पुर्पक्षका लागि जेल चलान भएका प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले जनाएको छ । उनीहरूविरुद्ध विभिन्न मितिमा २ पीडित व्यक्तिको जाहेरी परेको ...

माताको भर पर्दा बालिकाको अकाल मृत्यु

काठमाडौं, पुस २६ । सुविधा सम्पन्न अस्पतालको रहेको काठमाडौंमा माताको भर परेर झारफुक गर्दा एक बालिकाको अकालमा मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी नगरपालिका–२ घर भई हाल भक्तपुरको मध्यपुरथिमि नगरपालिका–७ बस्ने वर्ष १४ की बालिका रहेको जनाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त घटनाा संलग्न काठमाडौंको रानीवनमा बस्ने माता […]

मेलम्चीमा बाढीले थप तीन घर बगायाे

काठमाण्डाै – सिन्धुपाल्चोकको मेलम्चीमा बाढीले थप तीन घर बगाएको छ । गएराति वर्षासँगै आएको बाढीले मेलम्ची नगरपालिका वडा नम्बर ६ को तीन वटा घर बगाएको उपमेयर भगवती नेपालले जानकारी दिनुभयो । उहाँका अनुसार राति ठूलो पानी पर्दा खोलामा बाढी आएको थियो । यस अघि गएको साउन १६ गतेको बाढीका कारण उच्च जोखिममा परेका घरहरु गए रातिको बाढीले बगाएको उहाँले बताउनुभयो । मेलम्ची नदीमा बाढी आइरहेकाले अन्य घरहरु पनि उच्च जोखिममा परेका छन् । विशेषगरी वडा नम्बर ६, ११ र १२ का केही घरहरु उच्च जोखिममा परेका छन् । गएको असार १ ...

देशलाई पर्दा हामीले गाँस कटाएर सहयोग गर्याैं, हामीलाई पर्दा सरकार हेरेर बस्यो

शिरीष तिम्सिना, कतार । नेपालमा कोरोनाको दोस्रो लहरले सतायो । धेरै नेपालीले अक्सिजनको अभावमा ज्यान गुमाउन पर्यो । त्यो बेला हामी टुलुटुलु हेरेर बस्न सकेनौँ । आफ्नो गाँस कटाएर भए पनि देशलाई पर्दा अक्सिजन सिलिन्डर पठायौँ । तर अहिले हामी घर फर्कने दिन कुरेर बसिरहेका छौँ । सरकार भने हाम्रो दुःख हेरेर बसेको छ । हामीलाई समस्या भयो होला भनेर कति पनि सोचेको छैन । पछिल्लो समय कतार र टर्कीबाट उडान त खुलेको छ । तर त्यो उडानमा हामीजस्तो सामान्य श्रमिकले टिकट काटेर घर फर्कन सक्ने अवस्था छैन । टिकट यति महँगो छ कि कल्पना प...

‘पैसाको लोभ नगर् छोरा, चाँडै घर फर्क’

प्रभातकुमार वर्मा/बारा सानो टहरा । वर्षातमा पानी पर्दा चुहेर भित्र बस्नै गाह्रो हुन्छ । जुन टहरालाई पक्की घर बनाउने सपना थियो । जुन सपना बाेकेर परदेश जानुभएको थियो राजेश । आज ८ वर्ष बित्दा पनि त्यो टहरामा त्यसैगरी पानी चुहुन्छ । त्यसैगरी ओत लाग्न गाह्रो हुन्छ । नेपाल-भारतका नाकाहरुमध्ये एक नाका बारा मटिअर्वाको दशगजा नजिकै छ राजेश साहको घर । अहिले उहाँ ३२ वर्षको हुनुभयो । २४ वर्षको उमेरमा राजेशले परदेशको बाटो तताउनुभयो । सपना धेरै थिएनन्, पक्की घर लगाउने, बालबच्चालाई राम्रो विद्यालयमा पढाउने र परिवारलाई ...