राखु भगवतीमा ‘एक घर एक धारा’

मिटर जडित ‘एक घर एक धारा’ निर्माणले रघुगंगा गाउँपालिका– २ राखु भगवतीमा खानेपानी वितरणमा सहज बनाएको छ । पहिलेभन्दा अहिले मिटर जडित खानेपानी वितरणले दैनिक रूपमा घरमा खानेपानी सहज रुपमा आएको रघुगंगा-२ राखु पखटोलकी लक्ष्मी खत्रीले बताइन् । घर–घरमा खानेपानी सहज उपलब्ध हुदाँ आवश्यक पर्दा प्रयोग गर्न सहज भएको छ भने समयको पनि बचत भएको […]