एप्पल विद्युतीय कार निर्माणको तयारीमा लागेको पाईएको छ । अहिलेसम्म विद्युतीय कार निर्माण गर्ने आफ्नो योजनाबारे एप्पलले धेरै जानकारी भने सार्वजनिक गरेको छैन । तर, भर्खरै मात्रै कम्पनीले टेस्लाका पूर्व कर्मचारीलाई आफ्नो विद्युतीय कार निर्माण परियोजनामा काम गर्नको लागि नियुक्त गरेको छ ।
यसलेनै एप्लले अटोप्रविधिमा काम गर्न चाहिरहेको भनेर अनुमान लगाउन सकिन्छ । टेस्लामा अटो...