टेस्लाले एकवर्षमा बेच्यो झण्डै पाँच लाख विद्युतीय कार

वासिङ्टन । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब ५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको थियो । टेस्लाका अनुसार वर्षभरिमा ४ लाख ९९ हजार ५५० थान कार बिक्री भएको छ । कम्पनीले ५ लाख ९ हजार ७३७ थान कार उत्पादन गरेको थियो । टेस्लाका प्रमुख इलोन मस्कले कम्पनीका लागि यो निकै महत्वपूर्ण कोशेढुंगा भन्दै सन्तोष व्यक्त गरेका छन् । मस्कले ट्वीट गर्दै आफ्ना विद्युतीय कारले बजारमा १० प्रतिशत मात्र सफलता प्राप्त हुने

सम्बन्धित सामग्री

रिकन्डिसनमा ईभी किन्नु अघि बुझ्नु पर्ने ७ कुरा

काठमाडौं । पछिल्ला ३ वर्षमा नै झण्डै १० हजार यूनिट विद्युतीय कार बिक्री भएका छन् । सन् २०१० देखि बजारमा विद्युतीय कार आउन थालेका हुन्, विगतदेखि हेर्दा ईभी आउन थालेको झण्डै १३ वर्ष पुरा भइसकेको छ । पेट्रोलियम पदार्थबाट चल्ने कार बाहिरबाट हेर्दा, गाडी बनेको मिति, गुडेको किलोमिटर र इन्जिनको आवज सुनेरै मूल्य लगाउने गरिन्थ्यो […]

मिसन २०३० मा ठूला कार निर्माता

काठमाडौं । विश्वका ठूला कार निर्माताहरु अहिले आफ्नो १०÷१२ वर्षको रणनीति तयार गरेर युद्धमा होमिएका छन् । उनिहरुको युद्ध कुनै बन्दुक र बारुदमा होइन ब्यापारमा हो । त्यसमा पनि पुरानो र नयाँ टेक्नोलोजी बीचको द्धन्द देखिन्छ । सन् २०१८ सम्म पनि नेपालमा विद्युतीय कार भनेको साना गाडी भन्ने बुझिन्थ्यो । अहिले नयाँ कार बिक्रीको झण्डै […]

साना ईभीको आयात उच्च, चार महिनामा आयो झण्डै २८ सय यूनिट

काठमाडौं । चालु आर्थिक वर्षको ४ महिनामा २ हजार ७८७ यूनिट विद्युतीय कार नेपाल प्रबेश गरेका छन् । यस अवधिमा साना ईभीको आयात तिब्र गतिमा बढेको छ । चालु आर्थिक वर्षको ४ महिनामा ५० किलोवाटभन्दा कम क्षमताका १ हजार २६७ यूनिट ईभी आयात भएको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको हो । विभागले सार्वजनिक गरेको तथ्यांक […]

झण्डै ११ करोड रुपैयाँ पर्ने रोल्स रोयसको विद्युतीय कार

काठमाडौं । लक्जरी कार निर्माता कम्पनी रोल्स रोयसले आफ्नो पहिलो पूर्ण विद्युतीय कार सार्वजनिक गरेको छ । कम्पनीले ‘दि साइनिङ’ नाम दिएर मंगलबार चीनमा सार्वजनिक गरेको हो । यसमा ४३० किलोवाट क्षमताको मोटरको साथमा १०२ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ । यो ब्याट्रीलाई एकपटक फुलचार्ज गर्दा ५८५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। यो […]

बिजुली गाडी आयात गर्दा मात्रै उठ्यो डेढ अर्ब राजस्व

गत आर्थिक वर्ष २०७८/७९ मा बिजुली गाडी आयातमा मात्रै झण्डै डेढ अर्ब राजस्व संकलन भएको छ । सो आर्थिक वर्षमा विद्युतीय कार, जिप र भ्यान आयात गर्दा १ अर्ब ४३ करोड ९२ लाख ३ हजार राजस्व संकलन भएको हो ।

इजरायलमा विद्युतीय कार प्रयोग गर्नेको सङ्ख्या एक वर्षमा चारसय प्रतिशत बढ्यो

इजरायलमा सन् २०२१ मा विद्युतीय कार प्रयाेग गर्नेको सङ्ख्या झण्डै चार सय प्रतिशतले वृद्धि भएको छ । इजरायलको केन्द्रीय तथ्याङ्क ब्युरोले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन अनुसार सन् २०२० मा इजरायलमा दुई हजार सात सय ८३ वटा विद्युतीय कार रहेकामा सन् २०२१ को अन्त्यमा विद्युतीय कारको सङ्ख्या १३ हजार नौ सय ३९ पुगेको छ । यस्तै सन् २०२० मा ट्रक, बस र मोटरसाइकलसहित कुल चार हजार चार सय ९१ वटा विद्युतीय सवारी साधन रहेकोमा सन् २०२१ को अन्त्यमा १६ हजार दुई सय ५१ पुगेको छ । बढ्दो पेट्रोलियम मूल्य र जलवायु परिवर्तनको असरबारे सचेतना अभिवृद्धि...

१० कक्षाका विद्यार्थीले बनाए विद्युतीय कार

कैलाली । निजी क्षेत्रबाट सञ्चालित धनगढीको एक्सीस विद्याश्रमका विद्यार्थीले चारपाङ्ग्रे विद्युतीय कार निर्माण गरेका छन् । उक्त विद्यालयको कक्षा दशमा अध्ययनरत विद्यार्थी रोहित ऐर, ऋषिकेश थापा, आदित्य जोशी र सक्षम रेग्मीले सो कार निर्माण गरेका हुन् । झण्डै चार महिना लगाएर निर्माण गरिएको कारको निर्माण लागत एक लाख ५० हजार रहेको विद्यार्थीले बताएका छन् । […]

टेस्ला सीईओ मस्कको वार्षिक आयकर १३ खर्ब ३५ अर्ब रुपैयाँ

विश्व इतिहासकै सर्वाधिक धनी व्यक्ति एलन मस्कले एक वर्षमा तिर्ने आयकर झण्डै नेपालको वार्षिक बजेट जति छ । विद्युतीय कार निर्माता कम्पनी टेस्ला तथा रकेट निर्माता कम्पनी स्पेस एक्सका सीईओसमेत रहेका मस्कले यो वर्ष सन् २०२१ मा ११ अर्ब डलर अर्थात् करिब १३ अर्ब ३५ अर्ब डलर हुनेछ । यो रकम भनेको विश्वमा कुनै पनि […]

टेस्लाले एकवर्षमा बेच्यो झण्डै पाँच लाख विद्युतीय कार

वासिङ्टन । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले सन् २०२० मा ठूलो संख्यामा विद्युतीय कार बिक्री गरेको छ । कम्पनीले सन् २०२० मा करिब ५ लाख कार बिक्री गर्ने लक्ष्य राखेको थियो । टेस्लाका अनुसार वर्षभरिमा ४ लाख ९९ हजार ५५० थान कार बिक्री भएको छ । कम्पनीले ५ लाख ९ हजार ७३७ थान कार उत्पादन गरेको थियो । टेस्लाका प्रमुख ...