‘विद्युतीय कार’ बनाउने विद्यार्थीलाई सहयोग

खाजा खर्च जोगाएर ‘विद्युतीय कार’ बनाउने विद्यार्थीहरुलाई डोटेली चलचित्र ‘नन्दी’ का निर्माता तथा नायक विनोद बोहरा ‘बोग्टानी किङ’ले आर्थिक सहयोग गरेका छन्।...

सम्बन्धित सामग्री

जेहेन्दार विद्यार्थीलाई सहयोग गर्न अक्षय कोष

२४ मंसिर, भोजपुर । पहाडी जिल्ला भोजपुरको जनोदय मावि टेम्के मयुङमा अत्ति विपन्न, असहाय र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यले एक अक्षय कोष स्थापना गरिएको छ । समाजसेवी तथा शिक्षासेवी स्वर्गीय दानबहादुर कटवाल स्मृति कोष र विद्यालयका वीच विहिवार सो अक्षय कोष स्थापना सम्बन्धि कागजातमा हस्ताक्षर गरिएको हो । समाजसेवी स्वर्गीय कट्वालकी श्रीमती रत्नादेवी, […]

नवदम्पतीले घोषणा गरे विपन्न विद्यार्थीलाई सहयोग

अर्घाखाँची, ३१ असार । अर्घाखाँचीमा एक नवविवाहित दम्पतीले वैवाहिक खर्च कटौती गरी विकट क्षेत्रका गरिब विद्यार्थीहरूलाई सहयोग घोषणा गरेका छन् । शुक्रबार अदालती विवाहबाट एक भएका नवदम्पती गणेश बेल्वासे र सुमित्रा भण्डारीले शीतगंगा नगरपालिका वडा नं ८,९,१० का विपन्न विद्यार्थीहरूलाई सहयोग गर्ने घोषणा गरेका छन् । एसईई उत्तीर्ण गरेका विद्यार्थीहरूका लागि सिद्दारामा रहेको जनजागृति माध्यमिक […]

राउण्ड टेबल नेपालद्वारा १८९ विद्यार्थीलाई सहयोग

काठमाडौं । राउण्ड टेबल नेपालले यो वर्ष सुदुरपश्चिमका दुईवटा बिद्यालयमा अध्यनरत १८९ बिद्यार्थीलाई उनीहरुको पढाइका लागि २० लाख सहयोग गरेको छ । राउण्ड टेबल नेपालले श्री पशुपति शिक्षा मन्दिर, पुनर्वास नगरपालिका, अमरबस्ती, कञ्चनपुर र श्री पशुपरी शिक्षा मन्दिर, बेलौरी नगरपालिका, रतनपुरका १८९ विद्यार्थीको वार्षिक ट्युसन शुल्क सहयोग गरेको हो । सहयोग पाउने विद्यार्थीहरू नर्सरीदेखि कक्षा […]

एनएमबि बैंकद्वारा विद्यार्थीलाई सहयोग

काठमाडौं (अस) । एनएमबि बैंकले सर्लाहीमा विद्यार्थीहरूलाई स्कुल ब्याग, इन्भर्टर र ब्याट्री सहयोग गरेको छ । बैंकले सामाजिक दायित्व कार्यक्रम अन्तर्गत पुकु दिदी फाउण्डेशन र बाग्मती मावि सिसौटका विद्यार्थीलाई उक्त सामग्री वितरण गरेको हो । विद्यालयका प्रधानाध्यापक राम सिंहासन रायको उपस्थितिमा सामग्री वितरण गरिएको बैंकले जानकारी दिएको छ । सहयोग वितरण कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख कमल पोख्रेलसहित शाखा प्रबन्धकहरू विवेक झा, अर्जुन ठाकुर र कर्जा अधिकृत पवन मिश्रको उपस्थिति थियो । त्यस्तै पुकु दिदी फाउण्डेशनका शोभा पौडेल लगायतको उपस्थिति थियो । बैंकका प्रदेश प्रमुख पोख्रेलले उक्त कार्यले विद्यार्थीलाई पठनपाठनमा सहज हुने बताए ।

महालक्ष्मी विकास बैंकद्वारा विद्यार्थीलाई सहयोग

महालष्मी विकास बैंकले सुर्खेतको नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला सहयोग गरेको छ ।बैंकको सुर्खेत शाखाले बराहताल गाउँपालिका वडा नं. २ डोप्कामा रहेको सो प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको हो । सो कार्यक्रमा बैंकका पदाधिकारी, विद्यालय व्यवस्थापन समिति स्थानीयहरुको उपस्थिति रहेको थियो ।कमजोर आर्थिक अवस्था भएका विद्यार्थीलाई पढाईमा थप हौसला र प्रेरणा प्रदान गनै […]

महालक्ष्मी बैंकद्वारा विद्यार्थीलाई सहयोग

महालक्ष्मी विकास बैंक बैंककोे सुर्खेत शाखाले बराहताल गाउँपालिका–२ डोप्कास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको छ।...

हिमानी कोषद्वारा विद्यार्थीलाई सहयोग

बाँके, (नेस) । हिमानी कोषले नेपालगन्जका विद्यार्थीलाई सहयोग गरेको छ । पूर्व अधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी सिंह र पूर्व शाहज्यादी दिलाशा राज्यलक्ष्मी राणाले यहाँका तीनवटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पानी स्वतः प्रशोधन हुने बोतल र मास्क गर्नु भएको छ । नगरको हनुमान प्रावि, नेपाल राष्ट्रिय आधारभूत विद्यालय घरबारी टोली र पाटेश्वरी आधारभूत विद्यालयका ६ सय विद्यार्थीलाई […]

बेलायतमा सङ्कलित रकमबाट विपन्न विद्यार्थीलाई सहयोग

दमौली, १८ पुस: पोखरा महानगरपालिका माटेपानी घर भई हाल बेलायतमा रहेका विनोद श्रेष्ठले त्यहाँ सङ्कलन गरिएको रकमबाट तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई आबश्यक सामग्री खरिदका लागि सहयोग गरेका छन् । बेलायतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रमबाट सङ्कलन भएको रु ५३ हजार १७०बाट पराशरका अतिविपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराइएको थियोे । […]

हिमालयन बैंकको सामुदायिक विद्यार्थीलाई सहयोग

काठमाडौं, १५ पुस । हिमालयन बैंकले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेको छ । बैंकको धरान शाखाले चौबिसे गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ३ सय थान स्वीटर र टोपी वितरण गरेको हो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको बैंकको कार्यक्रममा बैंकका प्रदेश १ प्रमुख अमृत मल्ललगायत […]

अपाङ्गता भएका विद्यार्थीलाई सहयोग

टिकटकबाट अपाङ्गता भएका विद्यार्थीलाई सहयोग गरिएको छ । तुलसीपुर ७ मा रहेको अपाङ्गता अध्ययन केन्द्रमा बसोबास गर्दैआएका विद्यार्थीलाई टिकटकबाट खाद्यान्न सहयोग गरिएको हो ।