मुलुकका तीन ठूलासहित चार कम्युनिष्ट पार्टी नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १७ जना पदाधिकारीको सांसद बन्ने सपनामा ब्रेक लागेको छ ।मंसिर ४ मा सम्पन्न निर्वाचनमा उम्मेदवार बनेका चार कम्युनिस्ट पार्टीबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बनेकामध्ये १७ जनाले हार बेहोरेका हुन् । सार्वजनिक नतिजाअनुसार एमालेका १९ पदाधिकारीमध्ये १५ जना पदाधिकारी उम्मेदवार बनेका थिए । त्यसमध्ये वरिष्ठ उपाध्यक्ष र महासचिवसहित ६ जनाको हार बेहोरिसकेका छन् । त्यस्तै माओवादी