काठमाडौँ– फिल्मको कथा र चरित्रलाई दर्शकसँग साक्षात्कार गर्ने उद्देश्यका साथ फिल्म ‘चिसो मान्छे’ को टिजर सार्वजनिक गरिएको छ । असार ३ मा प्रदर्शन हुने फिल्मको सार्वजनिक टिजरमा समेटिएको दृश्यले गाउँ, पात्र र त्यहाँको परिवेशलाई समेट्न खोजेको छ । स्टारभन्दा पनि कथा र त्यसको पात्रलाई ध्यान दिने निर्देशक दीपेन्द्र के खनालले यसमा प्रयोग गरेको संवादले पात्रहरू […]