‘चिसो मान्छे’ सेन्सर पास

दीपेन्द्र के खनालको निर्देशन रहेको फिल्म ‘चिसो मान्छे’ सेन्सर पास भएको छ । सोमबार चलचित्र सेन्सर बोडले फिल्म हेर्दै सबैले हेर्न मिल्ने ‘यूनिभर्सल सर्टिफिकेट’का साथ सेन्सर पास गरेको हो । निर्माण युनिटले करिव दुई साता अगाडि फिल्मको सेन्सर गराएको हो । फिल्म हेरेपछि सेन्सरका कर्मचारीहरुले उत्कृष्ट प्रतिक्रिया दिएका थिए । उनीहरुले, अर्को बर्ष राष्ट्रिय चलचित्र पुरस्कार पाउने चलचित्र बनेको प्रतिक्रिया दिएको निर्देशक दीपेन्द्र के खनालले बताए ।दीपेन्द्र के खनालको निर्देशन रह