‘चिसो मान्छे’ अर्को बैशाखमा प्रदर्शन हुने

काठमाडौँ– दीपेन्द्रकुमार खनालको चलचित्र ‘चिसो मान्छे’ ले प्रदर्शन मिति तय गरेको छ। २०७९ सालको बैशाख ३० गते चलचित्र प्रदर्शन हुने चलचित्रका निर्देशक, लेखक खनालले जनाएका छन्। चलचित्रलाई शर्मिला पाण्डेले निर्माण गरेकी छन्। चलचित्र छायाँकन शुरु भएकै दिन चलचित्रले २०७८ सालको भदौ ११ लाई प्रदर्शन मिति घोषणा गरेको थियो। तर कोभिड महामारीले यो चलचित्रको छायाँकनलाई पनि […]

सम्बन्धित सामग्री

चलचित्र चिसो मान्छे अब डिशहोममा हेर्न सकिने

समसमायिक विषय वस्तुमा वनेको नेपाली चलचित्र “चिसो मान्छे” डिशहोममा (Exclusive) प्रदर्शन भइरहेको छ ।    डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ बसेर हेर्न “चिसो मान्छे” सकिने बताइएको छ ।  “चिसो मान्छे” सिनेमाघर च्यानल नं. १०८ मा दैनिक ८ शो बिहान १, ४, ७, १०, दिउँसो १, ४, साँझ ७ र राती १० बजे प्रदर्शन भइरहेको जनाइएको छ ।  यस्तै डिशहोमको नियमित प्याकेज रिचार्ज गर्दा आकर्षक बोनस...

चलचित्र चिसो मान्छे यूएईमा प्रदर्शन हुने

वैदेशिक रोजगारीको कथा समेटिएको नेपाली कथानक चलचित्र चिसो मान्छे यूएईलगायत मध्यपूर्वका बहराइन , कतार, र ओमान प्रदर्शन हुने भएको छ । चलचित्र जुलाई ७ तारिकदेखि प्रदर्शन हुने मध्यपूर्वका लागि वितरक रमेश ढकालले जानकारी दिएका छन् । कोरोनाको समयमा वैदेशिक रोजगारीमा मृत्यु भएको नेपालीको शव काठमाडौं एअरपोर्टबाट सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्ला लैजाँदै गरेको  यात्रालाई सिनेमा देखाएको छ । चलचित्रको लेखन तथा निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् भने स्वस्तिमा खड्का र अर्पन थापाको मुख्य भूमिकाम

पशुपति प्रसाद निर्देशकको फिल्म “चिसो मान्छे” टोकियोमा प्रदर्शन हुदै

दिपेन्द्र के. खनाल द्वारा निर्देशित बहुप्रतिक्षित चलचित्र चिसो मान्छे जापानमा प्रदर्शन हुने भएको छ । ‘चिसो मान्छे’ यहि जुलाई १७ तारिख टोकियोमा प्रदर्शन हुनेभएको छ । नेपालको कर्णाली प्रदेशका जनजीवनलाई समेटने प्रयास गरेको “चिसो मान्छे”लाई जापानमा कर्णाली प्रदेश समाज जापानले प्रदर्शन गर्न लागेको हो ।“ यो चलचित्र नेपाली जनजिवनलाई जस्ताको तस्तै देखाउने तथा कर्णाली क्षेत्रका …

फ्राइडे रिलिज : देशभरका हलमा ‘चिसो मान्छे’

आज शुक्रबारबाट देशभर फिल्म ‘चिसो मान्छे’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शन आएको फिल्मका निर्देशक दीपेन्द्र के खनाल हुन् । फिल्मले देशभरको मल्टिप्लेक्स र सिंगल थिएटरमा रिलिज अवसर पाएको हो ।‘पशुपति प्रसाद’, ‘आमा’ जस्तो सशक्त फिल्म दिएका  निर्देशक दीपेन्द्रको यो फिल्म प्रति दर्शकको अपेक्षा उच्च छ । शर्मिला पाण्डेको निर्माण रहेको फिल्मले वैदेशिक रोजगारीमा गएका श्रीमान् काठको बाकसमा फर्किएपछि भर्खर नव यौवन सुरु हुँदै गरेकी श्रीमतीमा प

चलचित्र ‘चिसो मान्छे’आजबाट देशभर प्रदर्शन

काठमाडौं । नेपाली कथानक चलचित्र ‘चिसो मान्छे’ आजबाट देशभरका हलमा प्रदर्शनमा आएको छ । विदेशबाट रातो बाकसमा आएको शव एउटा गाडीमा लिएर काठमाडौंदेखि बाजुरासम्मको यात्रा गरेका तीन पात्रको कथालाई चलचित्रमा प्रस्तुत गरिएको छ । दीपेन्द्र के खनालको लेखन तथा निर्देशन रहेको चलचित्रमा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका रहेको छ । चलचित्रको टिजरमा अभिनेत्री […]

कथासार प्रस्ट्याउने ‘चिसो मान्छे’ टिजर (भिडियो)

काठमाडौँ– फिल्मको कथा र चरित्रलाई दर्शकसँग साक्षात्कार गर्ने उद्देश्यका साथ फिल्म ‘चिसो मान्छे’ को टिजर सार्वजनिक गरिएको छ । असार ३ मा प्रदर्शन हुने फिल्मको सार्वजनिक टिजरमा समेटिएको दृश्यले गाउँ, पात्र र त्यहाँको परिवेशलाई समेट्न खोजेको छ । स्टारभन्दा पनि कथा र त्यसको पात्रलाई ध्यान दिने निर्देशक दीपेन्द्र के खनालले यसमा प्रयोग गरेको संवादले पात्रहरू […]

वैशाखबाट सरेर असारमा पुग्यो ‘चिसो मान्छे’

फिल्म ‘चिसो मान्छे’ को प्रदर्शन मिति परिवर्तन भएको छ । आगामी ३० वैशाखमा रिलिज हुने तरखरमा रहेको फिल्मको रिलिज मिति स्थानीय तहको निर्वाचनका कारण सरेर ३ असारमा पुगेको छ ।निर्देशक दीपेन्द्र के खनालले फिल्मको फष्ट लुक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति परिवर्तन भएको जानकारी दिए । उनले फिल्मको रिलिज मिति ३० बैशाखमा स्थानीय तहको निर्वाचन घोषणा भएको कारण फिल्म सारिएको बताए ।निर्माण युनिटले फिल्मको प्रदर्शन मिति परिवर्तनसँगै फष्ट लुक्स पोस्टर समेत सार्वजनिक गरेको छ । जसमा अभिनेत्री स्वस्तिमा

फिल्ममा चुनावको असर : स्वस्तिमा अभिनित ‘चिसो मान्छे’ असार ३ मा रिलिज हुने

काठमाडौं : सरकारले फागुन १ गतेदेखि सिनेमा हल खोल्ने निर्णय गरेसँगै फिल्म निर्माताहरुले रिलिज मिति तय गर्न थालेका छन्। यसैबीच, फिल्म ‘चिसो मान्छे’को नयाँ प्रदर्शन मितिसहित पोस्टर सार्वजनिक गरिएको छ। लेखक तथा निर्देशक दीपेन्द्र के खनालले आगामी असार ३ गते फिल्म रिलिज हुने फेसबुक मार्फत जानकारी दिएका छन्। यसअघि यो…

स्थानीय तहको चुनावले पछि सर्यो 'चिसो मान्छे'

काठमाडौं : दीपेन्द्र के खनालको निर्देशनमा निर्मित फिल्म 'चिसो मान्छे' तोकिएको मितिमा प्रदर्शन नहुने भएको छ। फिल्मको प्रदर्शन मिति तोकिएको वैशाख ३० गते स्थानीय तहको चुनाव हुने भएपछि फिल्मको प्रदर्शन मिति सरेको हो। दीपेन्द्रकै लेखन तथा छायांकनसमेत रहेको 'चिसो मान्छे'लाई प्रतीक्षित फिल्मका रुपमा लिइएको छ। शर्मिला पाण्डेको निर्माण रहेको फिल्ममा स्वस्तिमा खड्का र अर्पण थापाको मुख्य भूमिका छ। यसै वर्ष भदौमा प्रदर्शन हुने भनिएको फिल्म कोरोनाका कारण रोकिएको थियो। फिल्

‘चिसो मान्छे’ बैशाख ३० मा प्रदर्शन

दीपेन्द्र के खनाल निर्देशित पछिल्लो फिल्म गते प्रदर्शनमा आउने भएको छ । निर्देशक खनालले फिल्मको फष्टलुकको रुपमा एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेका हुन् । यस अगाडि भदौमै आउने बताइएको फिल्म कोरोनाको कारण बन्द हल समयमा नखुलेपछि प्रदर्शनमा आउन सकेको थिएन । अहिलेको समयअनुसार फिल्मको प्रदर्शन बैशाख ३० आफुले उपयुक्त देखेको निर्देशक खनालले बताए । फिल्मको फष्टलुक भने थिममा बनाइएको छ । जसमा दुर्गम भेगको एक रुखको चौतारामा विदेशबाट मृत शरीर बोकेर आएको रातो बाकस र त्यसमाथि कालो रंगको लगेज ब